Khabar Dabali Logo
  December 11, Wed

दक्षिण एसियामै नेपाल प्रहरीको विशेष ब्युरो अब्बल

काठमाडौं । अन्तर्रा्ष्ट्रिय सङ्गठित अपराध तथा आपराधिक समूहमाथि निगरानी र नियन्त्रण गर्न नेपाल सक्षम र सफल देखिएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ – नेपालको सुरक्षा संवेदनशीलता तथा सतर्कताको अवस्थालाई लिएर आएका कतिपय बाह्य प्रतिवेदनमा सत्यता नभएको दाबी सुरक्षा अधिकारीको छ ।

अन्तर्रा्ष्ट्रिय आपराधिक समूहसम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा निगरानी गर्न नेपाल प्रहरीको प्रतिआतङ्कवाद (विशेष ब्युरो) दक्षिण एसियामै अब्बल भएको दाबी पनि छ ।

कात्तिक २४ गते, २०७६ - १३:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जीतका बावजुद नापोलीका म्यानेजर एन्चेलोटीलाई बर्खास्त गरियो

जीतका बावजुद नापोलीका म्यानेजर एन्चेलोटीलाई बर्खास्त गरियो

एजेन्सी । च्याम्पियन्स लिगको नकआउ चरणमा प्रवेश गरेको केही घण्टापछि नै नापोलीले म्यानेजर कार्लो एन्चेलोटीलाई...   

विप्लवलाई दुश्मन भन्दा पनि डरलाग्दो बन्याे मोबाइल

काठमाडौं । घुसपैठ हुन सक्ने दुश्मनको कारण सशस्त्र संघर्षमा लागेका पार्टीहरु समाप्त भएका उदाहरण अनेकन...   

बलात्कारबाट तुलसीपुरमा एक बहिरा महिलाकाे पेटमा ७ महिनाको गर्भ

काठमाडौं । बलात्कारबाट तुलसीपुरमा एक बहिरा महिला गर्भवती भएको रहस्य खुलेको छ । पीडित पक्षले राप्ती...   
एचडीआई रेटिङमा २८ वर्षमा ०.१९९ मात्र सुधार

एचडीआई रेटिङमा २८ वर्षमा ०.१९९ मात्र सुधार

काठमाडौं । मानव विकास सूचकांक ९एचडीआई० मा नेपालको स्तरमा झीनो सुधार देखिएको छ । सन् १९१० देखि सन् २०१८...   

उपसभामुखलाई राजीनामा गराउने तयारीमा नेकपा

संसद् अधिवेशन पुस ४ गते, अध्यक्षता ठाकुरले गर्ने काठमाडौं । नेकपाले संसद्को हिउँदे अधिवेशनअगावै उपसभामुख...   

अब बालुवाटारको जग्गा किनबेच गर्ने दुबै पक्षलाई मुद्दा लगाउने निष्कर्षमा अख्तियार

काठमाडौँ । बालुवाटारको दुई सय १४ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने योजनाकारहरू मात्र होइन,...   
अमेरिकाको जर्सी शहरमा भएको गोलीबारीमा पुलिससमेत ६ जना मारिए

अमेरिकाको जर्सी शहरमा भएको गोलीबारीमा पुलिससमेत ६ जना मारिए

एजेन्सी । अमेरिकाको जर्सी शहरमा भएको गोलीबारीमा एक पुलिस अधिकारीसमेत ६ जनाको ज्यान गएको छ । शहरका मेयर...   

नेपाल–भारत सीमा विवादः भारतले नेपालले पठाएको पत्रको जवाफ अहिलेसम्म नदिएपछि….

काठमाडौं । नेपाल र भारतबीच सीमा विवाद समाधानका लागि नेपालले पठाएको पत्रको जवाफ भारत सरकारले अहिलेसम्म...   

सहकारीमा राजनीति, व्यवसाय भने कम्पनीबाट

काठमाडौं । सहकारी नेतृत्व गर्दै संघ तथा माहासंघमा पुग्नेहरु व्यवसाय सञ्चालनका लागि भने निजी कम्पनीमै...   

नागढुंगा–नौबिसे सुरुङ खन्ने काम चैतपछि मात्रै

काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाको सुरुङमार्ग निर्माण आगामी चैतपछि मात्रै सुरु हुने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top