Khabar Dabali Logo
  November 12, Tue

दाङमा १४ जनाको उम्मेदवारी दर्ता

दाङ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत दाङ क्षेत्र नं ३ (ख) मा प्रदेशसभा सदस्यका लागि आज १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले १२ दल र दुई स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएको जानकारी दिए। उम्मेदवारी दर्ता गर्नेमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट विमला वली, नेपाली काङ्ग्रेसबाट केशव आचार्य, राष्ट्रिय जनमुिक्त पार्टीबाट धनराज सुनार, नेपाल मजदूर किसान पार्टीबाट सुरेश परियार, राप्रपा(संयुक्त)बाट छोटीलाल थारु, नेकपा९माले०बाट हरिप्रसाद डाँगी, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी र राप्रपाबाट भूपाल रावत छन् ।

त्यस्तै काङ्ग्रेस (बिपी)बाट दीपककुमार धिताल, नेपाल लोकतान्त्रिक पार्टीबाट सोनुबहादुर खत्री, मङ्गोल नेशनल पार्टीबाट घनश्याम चौधरी र समाजवादी पार्टीबाट शिवकुमार चौधरी तथा स्वतन्त्रबाट गोविन्द केसी र टीकाराम आचार्यले उम्मेदवारी दर्ता गराएका छन ।

कात्तिक २१ गते, २०७६ - १६:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमा विवाद राष्ट्र र पार्टीकालागि निकै चुनौती बनेको छ : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताका विषयमा...   

भक्तपुरमा उपनिर्वाचनः त्रिपक्षीय प्रतिस्पर्धा हुने, यी १० मतदानस्थल संवेदनशील

काठमाडौं । आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले तोकेको...   

कार्यालय सहयोगी महिलालाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–५ का वडाध्यक्ष छविलाल हौजाली पक्राउ परेका छन् । कार्यालय सहयोगी...   

बङ्गलादेशी राष्ट्रपतिको पोखरा भ्रमणले पर्यटन प्रवद्र्धन हुने विश्वास

कास्की । मित्र राष्ट्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय सद्भावना भ्रमणका...   

भारतीयद्वारा रौतहटको प्रहरी कार्यालयमा बम प्रहार, एक प्रहरी जवान घाइते

रौतहट । रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा मंगलबार दिउँसो बम विष्फोट हुँदा एक प्रहरी...   

काठमाडौं उपत्यकालगायत देशैभर चिसो बढ्यो

काठमाडौं । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो...   
बङ्गलादेशका राष्ट्रपति हमिद काठमाडौँ आउँदा जे देखियो (फाेटाेफिचर)

बङ्गलादेशका राष्ट्रपति हमिद काठमाडौँ आउँदा जे देखियो (फाेटाेफिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल...   
अमेरिकी पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना

अमेरिकी पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना

वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई सोमवार अस्पताल भर्ना गरिएको छ । पूर्व राष्ट्रपतिहरूमध्ये...   
काठमाडौं आईपुगे बंगलादेशका राष्ट्रपति हमिद

काठमाडौं आईपुगे बंगलादेशका राष्ट्रपति हमिद

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने औपचारिक भ्रमणका लागि मंगलबार नेपाल...   

विकासमा सुशासनलाई उच्च प्राथमिकता – मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुशासनलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top