Khabar Dabali Logo
  November 14, Thu

दुर्घटनामा मृत्यु भएकाका परिवारलाई पाँच लाख क्षतिपूर्ति दिइने

काभ्रेपलाञ्चोक । असोज २४ गते रोशी गाउँपालिका–३ साँझाकोटमा निसान गाडी दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिका परिवारलाई पाँच लाख दिने सहमति भएपछि पोष्टमाटमपछि शव आफन्तले जिम्मा लिएका छन् ।

काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार मृतक दुई जनाको परिवारलाई क्षतिपूर्तिबापत रू पाँच÷पाँच लाख उपलब्ध गराउने, किरिया खर्चबापत पचास÷पचास हजार दिने र घाइतेको उपचार गरिदिने गाडी धनी सुनिल थापा तथा मृतकका आफन्तबीच सहमति भएपछि आफन्तले शव बुझेका थिए ।

किरिया खर्चबापतको पचास÷पचास हजार रकम आज नै उपलब्ध गराइसकेको र क्षतिपूर्ति रकम १५ दिनभित्रमा दिने सहमति भएको प्रहरीले जनाएको छ । सो घटनामा परि सोही गाउँपालिकाको वडा नं २ अमलवासका वकिल बोम्जन र सोही ठाउँ घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका बस्ने प्रकाश मोक्तानको मृत्यु भएको थियो ।

उक्त घटनामा परी ३२ जना घाइते भएका र उनीहरुमध्ये केहीको उपचार भइरहेको तथा केही उपचारपश्चात् घर फर्किसकेको प्रहरीले जनाएको छ ।

अशोज २६ गते, २०७६ - २१:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमा विवादलाई अन्तराष्ट्रिकरण गर्ने बेला आएको छैन, संवादबाटै समाधान खोज्नुपर्छ

सीमा विवादलाई अन्तराष्ट्रिकरण गर्ने बेला आएको छैन, संवादबाटै समाधान खोज्नुपर्छ

नेपाल–भारतबीचको सीमा समस्याको मूख्य कारण भारत हो । छिमेकी राष्ट्रहरु उभन्दा साना र धेरै कमजोर रहेका...   
बाबुराम भट्टराईको विश्लेषण : नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा जाँदै छ

बाबुराम भट्टराईको विश्लेषण : नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा जाँदै छ

काठमाडौं । समाजवादी पार्टीका संयोजक एंव पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाल...   

भारतको फोहोर अमेरिका आइपुग्यो : राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदुषणको विषयमा एक पटक फेरि भारतमाथि पुन कडा टिप्पणी...   
मोदीलाई ‘चौकीदार चोर हुन्’ भनेका राहुललाई अदालतले दियो माफी

मोदीलाई ‘चौकीदार चोर हुन्’ भनेका राहुललाई अदालतले दियो माफी

काठमाडौं । भारतको सर्वौच्च अदालतले राहुल गान्धीलाई ‘चौकीदार चोर हुन्’ भनेको मुद्दामा माफी दिएको छ...   
मधुमेह रोगबाट कसरी जोगिने ? जान्नुहोस् मधुमेहबाट जोगीने पाँच उपाय

मधुमेह रोगबाट कसरी जोगिने ? जान्नुहोस् मधुमेहबाट जोगीने पाँच उपाय

काठमाडौं । रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुने अवस्थालाई मधुमेह अर्थात चिनीरोग भएको भनिन्छ।...   
शान्तिप्रक्रिया अझै अधुरो, संक्रमणकालीन न्याय सम्पादन गर्न प्रचण्डमाथि आफ्नै पार्टीका नेताबाट असहयोग !

शान्तिप्रक्रिया अझै अधुरो, संक्रमणकालीन न्याय सम्पादन गर्न प्रचण्डमाथि आफ्नै पार्टीका नेताबाट असहयोग !

काठमाडाैं । बृहत शान्ति सम्झौता भएको ६ महिनामा द्वन्द्वकालीन मुद्दा टुंगो लगाउने नेताहरूको प्रतिबद्धता...   
कश्मीर र अयोध्यापछि मोदीको अर्को कदम के ? के ‘समान नागरिक संहिता’ तेस्रो कदम हुनसक्छ ?

कश्मीर र अयोध्यापछि मोदीको अर्को कदम के ? के ‘समान नागरिक संहिता’ तेस्रो कदम हुनसक्छ ?

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालको सुरुवाती मै जम्मू–कश्मीरलाई विभाजन...   
गरिबीको कारण बाबुले आत्महत्या गरेपछि तीन बच्चा भोकै

गरिबीको कारण बाबुले आत्महत्या गरेपछि तीन बच्चा भोकै

धादिङ । छ दिन अघि बाबुले गरिबीका कारण आत्महत्या गरे । कमाइ गरेर परिवार पालिरहेका यमबहादुर थापामगरको...   

एनसेलले ल्यायो सस्तो भ्वाईस प्याक, जुनसुकै नेटवर्कमा पनि एउटै शुल्क

काठमाडौं । एनसेलका आफ्ना प्रिपेड ग्राहकहरुको विशेष भ्वाइस प्याक सार्वजनिक गरेको छ । एनसेलले देशभित्रका...   

सस्तोमा धेरैलाई एकैपटक एसएमएस गर्नुछ ? टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । नेपाल टेलिकमले एकै पटकमा धेरै जनालाई एकै प्रकारको सन्देश अर्थात् एसएमएस पठाउनका लागि बल्क...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top