Khabar Dabali Logo
  November 18, Mon

बर्दिबासमा दशैँ बिशेष ‘बर्दिवास फेस्ट’को दोश्रो सिजन सम्पन्न (फाेटाेफिचर)

ईटहरी । एल एण्ड एन मोडल एजेन्सीले बर्दिबास फेसन शो २०७६ को दोस्रो सिजन सम्पन गरेको छ । यस फेसन शोमा ८ वर्ष देखि ३० वर्ष उमेर समुहका युवा युवतीहरुले र्याम्प गरेका थिए ।

जसमा २१ जना यूवायुवतीहरुले बिभिन्न भेषभुषाका पहिरनहरुमा फेसन शो गरेका थिए । फेसन शोमा फोटो प्रतियोगिताबाट प्रथम चन्दन शाह, फर्स्ट रनरअप अनिस दाहाल, सेकेन्ड रनअप अर्पण भण्डारी भएका थिए । सभागीहरुलाई अन्य थुप्रै अवार्डहरु पनि दिईएको थियो । उक्त शोको लागि गेष्ट मोडलको रुपमा ईटहरिका सुस्मिता श्रेष्ठ र सर्मिला दाहाल पनि उपस्थित थिए भने उनीहरुले पनि स्टेजमा र्याम्प नापेका थिए ।

बेस्ट फिगर, अर्गनाईजर च्वाईज अवार्ड, फोटोजेनिक अवार्ड, बेस्ट र्याम्प अवार्ड जस्ता थुप्रै अवार्डहरु दिईएको थियो । फेसन शोमा भाग लिने यूवायूवतिहरुलाई विभिन्न कम्पनिले गिफ्ट ह्याम्पर प्रदान गरेको थियो । शोमा बर्दिवासका विशिष्ट व्यक्तित्वहरुको राम्रै जमघट रहेको थियो । कार्यक्रममा ४ सय हाराहरीमा दर्शकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमा राष्टिय कलाकारहरु गायक तथा संगीतकार कर्ण राज गिरि, मन्त्रराज, बेली डान्सर र हस्तकला, चित्रकला, कमेडीसंग संगै विभिन्न ख्याती प्राप्त फेशन डीजाईनरका ड्रेसहरुको समेत प्रस्तुत गरेर कार्यक्रममा भरपुर मनुरञ्जन दिएको आयोजकले जानकारी दिएका छन् ।

आफुुसंग लुकेर रहेको कलालाई देखाउन र बर्दिबासमा भएका युवा, यूवतिहरुलाई केहि सिकाउने र त्यस ठाउँको बिभिन्न फेसनहरुलाई प्रतुत गर्ने एल एण्ड एन मोडल एजेन्सीका प्रबन्ध निर्देशक रोमीयो एन केले बताए ।

अबको फेसन शो जनकपुरमा रहने आयोजकले जानकारी दिएको छ । यस कम्पनीले पहिलो पटक नेपालमा अन्तराष्ट्रिय प्रोडक्ट पनि केहि समय अघि लन्च गरेको थियो ।

अशोज १९ गते, २०७६ - १६:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेमकिपाका उम्मेदवारसहित नेताहरु नेकपा प्रवेश

भक्तपुर । नेपाल मजदूर किसान पार्टीमा विभिन्न तहमा रहेका नेताहरु पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट...   
प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी, ६० प्रतिशतसम्म छुट

प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी, ६० प्रतिशतसम्म छुट

काठमाडाैं । सहुलियत रुपमा पुस्तक उपलब्ध गराई पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नेपाल प्रज्ञा...   

बंगलादेशकी प्रधानमन्त्रीद्वारा प्याज नखाने घोषणा

काठमाडौं । प्याजको मूल्य आकाशिएपछि बंगलादेशकी प्रधानमन्त्रीले आफ्नो भान्सामा प्याज प्रयोग नगर्ने...   
अमिताभको फिल्म ‘झुंड’लाई कपिराइटको आरोप

अमिताभको फिल्म ‘झुंड’लाई कपिराइटको आरोप

काठमाडौं । अमिताभ बच्चनको आगामी फिल्म ‘झुंड’ रिलिज हुनुअघिनै कानुनी झमेलामा फसेको छ। अमिताभको...   

प्रश्नमा उपेन्द्रकाे दिल्ली भ्रमण, के सरकार बारे छलफल हुन्छ ?

काठमाडौं । समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र...   
मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारी, अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता हुँदै

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारी, अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता हुँदै

काठमाडौं । मन्त्रिपरिषद् पुर्नगठन गर्ने निश्चित भएपछि तयारी तिव्र बनेको छ । आइतबार बसेको नेकपा सचिवालय...   
अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, कम्तिमा चारजनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, कम्तिमा चारजनाको मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा चारजनाको मृत्यु भएको...   
इलामको पर्यटकीय डाँडा सन्दकपुरमा जान भारतीय सुरक्षाकर्मीद्धारा अवरोध

इलामको पर्यटकीय डाँडा सन्दकपुरमा जान भारतीय सुरक्षाकर्मीद्धारा अवरोध

काठमाडौं । इलामको पर्यटकीय क्षेत्र सन्दकपुर डाँडामा जान भारतीय एसएसबीले रोक लगाएका छन् । भारतीय सुरक्षा...   
पैसा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

पैसा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

काठमाडौं । आज यूके पाउण्ड, कुवेती र बहराईन दिनारको भाउ उकालो लागेको छ । अन्य देशको भाउ भने स्थिर र केही...   
सिंहदरबारबाटै रिमोट थिचेर माथिल्लो त्रिशूली थ्री–एको उदघाटन

सिंहदरबारबाटै रिमोट थिचेर माथिल्लो त्रिशूली थ्री–एको उदघाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट ६० मेगावाट क्षमताको ‘माथिल्लो त्रिशूली थ्री...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top