Khabar Dabali Logo
  October 14, Mon

रहेनन् शोलेका ‘कालिया’

एजेन्सी । चर्चित बलिउड अभिनेता वीजू खोटेको निधन भएको छ । लामो समयदेखि स्वास्थ्य समस्या झेलिरहेका ७७ वर्षीय खोटेको सोमबार मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो ।

अभिनेता वीजू खोटे चर्चित फिल्म ‘शोले’मा कालियाको भूमिकामा देखिएका थिए । फिल्ममा गब्बर सिंह (अमजद खान)को साथमा खोटेले बोलेको डायलग ‘तेरा क्या होगा कालिया’ खुबै चर्चित बनेको थियो । उनले आफ्नो फिल्मी करियरमा चाइनागेट, मेला, अंदाज, अपना अपना, गोलमाल–३ र नगीनासमेत गरि ३ सयभन्दा बढि फिल्ममा अभियन गरेका थिए ।

विजु खोटेको निधनप्रति उनका धेरै प्रशंसकले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् । शिवसेनाकी नेतृ मनीषा कायंदेले पनि ट्विटमार्फत उनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छिन् ।

https://twitter.com/KayandeDr/status/1178505778300256257?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1178505778300256257&ref_url=https%3A%2F%2Fwww.bhaskar.com%2Fbollywood%2Fnews%2Fveteran-actor-viju-khote-dies-best-known-as-kalia-from-sholay-film-01653449.html

वीजुका पिता पनि कलाकार थिए

वीजु खोटेको जन्म १७ डिसेम्बर १९४५ मा मुम्बईमा भएको थियो । उनको परिवार कलाकारीता नै गर्दथ्यो । खोटेका पिता नन्दू खोटे पनि रंगमञ्चका कलाकार थिए । वीजू खोटेले सन् १९६४ देखि फिल्मी क्षेत्रमा काम सुरु गरेका थिए ।

अशोज १३ गते, २०७६ - १४:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्ना बालबच्चाको उज्जल भविष्य चाहनुहुन्छ ? बच्चालाई सानैदेखि सिकाउनुस् यी नाै कुरा

आफ्ना बालबच्चाको उज्जल भविष्य चाहनुहुन्छ ? बच्चालाई सानैदेखि सिकाउनुस् यी नाै कुरा

काठमाडाैं । तपाईंले आफ्ना बालबच्चालाई जस्तो संस्कार अनि शिक्षा दिक्षा दिनुभयो उनिहरु त्यस्तै नै हुँदै...   

पूर्वसभामुख महरालाई भोलि मात्रै अदालत पेश गरिने

काठमाडौं । बलात्कार प्रयास आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई भोली (मंगलबार) मात्रै...   

शीको भ्रमणमा सरकार परिपक्क देखियो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला सरकारले एकदमै परिपक्क व्यवहार प्रदर्शन...   

स्काभेटरले किचेर एकको मृत्यु

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर एकजनाको मृत्यु भएको छ । स्काभेटरको...   

कांग्रेसको चियापानमा प्रचण्डको सम्बोधन : हेर्दै जाउँ राजनीतिले कता कोल्टे फेर्छ ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको...   

सीको भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध नयाँ युगमाः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति...   

चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला मधेशी नेताहरुलाई वेवास्ता गरिएको भन्दै बाबुरामको आपत्ति

काठमाडौं । समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपतिको सी चिनफिङको नेपाल...   

दुर्घटनामा मृत्यु भएकाका परिवारलाई पाँच लाख क्षतिपूर्ति दिइने

काभ्रेपलाञ्चोक । असोज २४ गते रोशी गाउँपालिका–३ साँझाकोटमा निसान गाडी दुर्घटना हुँदा मृत्यु भएका...   

यी हुन् नेपाल र चीनबीच भएका २० सम्झौता (सूचीसहित)

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अवसरमा दुई देशबीच २० वटा सहमति तथा सम्झौता...   

पाकिस्तानी प्रधानमन्त्री साउदी अरबिया प्रस्थान

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान आइतबार इरानतर्फ प्रस्थान गरेका छन् । अरब खाडी क्षेत्रमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top