Khabar Dabali Logo
  June 4, Thu

कस्तो छाला भएकाले कुन फेसवास लगाउने ?

एजेन्सी । धुलोधुवाँ, घाम र प्रदूषणका कारण अनुहारको छालामा नराम्रो असर पर्छ। डन्डीफोर आउने गर्छ। अनुहारको छाला स्वस्थ र सुन्दर राख्ने केही फेसवास टिप्स जान्नु आवश्यक छ।

–सामान्य छाला भएकाले मुख धुँदा मुल्तानी माटोवाला फेसवास प्रयोग गर्नुपर्छ। यसले अनुहारको छाला नरम बनाउँछ। मुल्तानी माटोले छालामा भएका मृतकोशिका हटाउन मद्दत गर्छ।

–सुक्खा छाला भएकाले घिउकुमारीको फेसवासले अनुहार धुनुपर्छ। यसले छालालाई सुक्खा हुन दिँदैन।

–अनुहार चम्किलो बनाउन र दागधब्बा हटाउन सातामा दुईतीन पटक ओखरको स्क्रब प्रयोग गर्नुपर्छ। अनुहारको छाला स्क्रब गरेपछि राम्रो म्वइस्चराइजर प्रयोग गर्नुपर्छ।

–तैलीय छाला भएकालाई डन्डीफोर, र दागधब्बाको समस्याले बढी सताउँछ। त्यसो भएमा नीमको फेसवास प्रयोग गर्नुपर्छ। यसले डन्डीफोर हटाउन मद्दत गर्छ।

–अनुहारको छाला चम्किलो बनाउन बेसार–चन्दन भएको फेसवास लगाउनुपर्छ।

भदौ ३१ गते, २०७६ - १४:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँझो बगर धमाधम कोतर्दै तन्नेरी

बाँझो बगर धमाधम कोतर्दै तन्नेरी

प्युठान । प्युठान नगरपालिका–१ खैराका माधव आचार्य बुटवल पावर कम्पनीको बाँझो जग्गामा रोपाइँ गर्दै...   

क्वारेन्टिनबाट घर फर्केका युवकको मृत्यु

सुर्खेत । पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ...   

नेपालमा चक्रवात ‘निसर्ग’ को प्रभाव : हिमपातसँगै भारी वर्षाको सम्भावना

काठमाडौं । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ ।...   
अमेरिकामा हिंसात्मक हुदै गएको प्रदर्शन एकाएक शान्तिपूर्ण भयो !

अमेरिकामा हिंसात्मक हुदै गएको प्रदर्शन एकाएक शान्तिपूर्ण भयो !

एजेन्सी । हिंसात्मक आन्दोलन भइरहेको अमेरिकामा अहिले भने आन्दोलनको स्वरुप परिवर्तन भएको छ । प्रहरी...   

काठमाडौंकि छ वर्षकी बालिकाले जितिन् कोरोना

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर छ...   

शे–फोक्सुण्डो निकुञ्जद्वारा १७ थान भरुवा बन्दुक बरामद

डोल्पा । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सेना र कर्मचारीसहितको गस्ती टोलीले १७ थान भरुवा...   

कोरोना भाइरसबाट विश्वमा ३ लाख ८३ हजार भन्दा बढीको मृत्यु, ६५ लाख संक्रमित

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८३ हजार ७२ पुगेको छ भने,...   

प्रदेश २ मा ८ सय ५९ जनामा कोरोना सङ्क्रमण

जनकपुर । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित...   

रुकुमपश्चिमको घटनाका दोषीलाई कडा कारवाही गर्न नेकपाको ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष...   

‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ, लकडाउन खुलेपछि थप एक महिना म्याद दिन व्यवसायीको माग

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी असरले यतिबेला नेपालको अर्थतन्त्र र विशेष गरी औद्योगिक क्षेत्र...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top