Khabar Dabali Logo
  February 24, Mon

हजारौँ बालबालिका विद्यालयबाहिर छन् : मुख्यमन्त्री पौडेल

हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अझै पनि हजारौँ बालबालिका विद्यालयबाहिर रहेका र तिनले जोखिमयुक्त श्रम गर्न बाध्य हुनु परेको बताएका छन् ।

राष्ट्रिय बाल दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाले उनीहरुलाई त्यस अवस्थाबाट बाहिर ल्याउन प्रदेश सरकार ठोस नीति तथा कार्यक्रमसहित अघि बढ्न लागेको बताए ।

सुनिश्चित बाल अधिकार : समृद्ध नेपालको आधार’ भन्ने नारा साथ मनाउन लागिएको बाल दिवस, २०७६ का अवसरमा बालबालिकामाथि हुने सबै प्रकारका हिंसा, श्रमशोषण र दुव्र्यवहार अन्त्य गर्दै उनीहरुको सर्वाङ्गीण विकासका लागि सबै सचेत र जागरुक रहनुपर्ने जारी सन्देशमा उल्लेख थियो ।

विद्यालय भर्ना अभियान, अनाथ एवम् असहाय बालबालिको अभिभावकत्व ग्रहण, माध्यमिक तहसम्म निःशुल्क एवम् अनिवार्य शिक्षा, विद्यालय खाजा तथा अभिभावक प्रोत्साहनलगायत कार्यक्रममार्फत बालअधिकार सुनिश्चित गर्ने प्रयासमा नागरिक समाज, राजनीतिक दल, सङ्घसंस्था सबैको हातेमालो जरुरी रहेको मुख्यमन्त्री पौडेलको भनाइ थियो ।

भदौ २९ गते, २०७६ - १४:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मदिरारहित समाज निर्माणको अभियानमा देवघाट

तनहुँ । तनहुँको देवघाट गाउँपालिकाले ‘मदिरारहित समाज निर्माण’को अभियानमा जुटेको छ । यसका लागि गाउँपालिकाले...   
मायालु तवरले बालबालिका हुर्काउँदै

मायालु तवरले बालबालिका हुर्काउँदै

गौशाला । महोत्तरी गौशालाकी २६ वर्षीया रञ्जु शा संकरलाई पहिले बालमनोवैज्ञानिक तवरले बालबच्चालाई...   
चौध जिल्लाका कफी कृषक गुल्मीको कफी अनुसन्धानमा

चौध जिल्लाका कफी कृषक गुल्मीको कफी अनुसन्धानमा

गुल्मी । नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत कफी अनुसन्धान कार्यक्रम भण्डारीडाँडामा कफी नर्सरी...   
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा

अहमदाबाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुगेका...   

महिला तथा बालबालिका हराउने क्रम बढ्दै

लमजुङ । गण्डकी प्रदेशअन्तर्गतको लमजुङमा महिला र बालबालिका हराउने क्रम बढेको छ । सामाजिक सञ्जालको...   
के तपाई अनुहारमा बढी फेशियल गराउनुहुन्छ ? देखिन सक्छन् यी समस्या

के तपाई अनुहारमा बढी फेशियल गराउनुहुन्छ ? देखिन सक्छन् यी समस्या

कयौँ युवती तथा महिला अनुहार मुलायम बनाउन फेशियल गराउँछन्। तर, आवश्यकता भन्दा धेरै फेशियलले अनुहारलाई...   
अभिनेत्री आँचल र उदिपकाे इन्गेजमेन्ट  हुँदै

अभिनेत्री आँचल र उदिपकाे इन्गेजमेन्ट हुँदै

अभिनेत्री आँचल शर्माले प्रेमि उदीप श्रेष्ठसँग कहिले विवाह गर्दै छिन् त्यसको मिति अझै सार्वजनिक भएको...   

ट्रकको ठक्करबाट भक्तपुरमा एक पैदल यात्रीको मृत्यु

भक्तपुर । भक्तपुरमा एक जना पैदल यात्रीको ट्रकको ठक्करबाट मृत्यु भएको छ । सोमबार कमलबिनायक–१० का तिलक...   
बन्दीपुरमा ग्रेटवालको झल्को दिने पदमार्ग निर्माण हुँदै

बन्दीपुरमा ग्रेटवालको झल्को दिने पदमार्ग निर्माण हुँदै

बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित मुकुन्देश्वरी क्षेत्र उत्खननका लागि बन्दीपुर गाउँपालिकाले...   

बालबालिकालाई मोबाइलमा बन्देज लगाउनु भन्दा उचित प्रयोग सिकाउनु ठिक

बालबालिकाहरू मोबाइल र अन्य उपकरणसँग हुर्किरहेको समयमा आमाको सूचना र सञ्चार प्रविधिको ज्ञान महत्वपूर्ण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top