Khabar Dabali Logo
  August 15, Sat

महिलालाई अदालतको न्यायः न आस न भरोसा

काठमाडौं । छिटो न्याय पाउने आशामा अदालत पुग्ने पीडितले वर्षौंसम्म न्याय नपाउँदा पीडित महिला न्यायालयप्रति आस गर्ने कि भरोसा पर्ने द्विविधामा छन् । लामो समयसम्म मुद्दाको सुनुवाइ नहुँदा पीडित झनै पीडित हुनुपर्ने अवस्था छ ।

आजको राजधानी दैनिकमा खबर छ – ढिलो न्याय दिनु न्याय नदिनुसरह हो भनिन्छ तर वर्षाैंदेखि अदालतले महिलाको मुद्दामा भने कम प्र्राथमिकता दिने गरेको पाइएको छ । जिल्ला अदालतदेखि सर्वोच्चसम्म पुग्ने महिला हिंसा, बलात्कार र मानाचामलसहितका दर्जनौं मुद्दा पालो नपाएर लामो समयदेखि थाती छन् ।

जसको एक उदाहरण हो, पछिल्लो पाँच वर्षअघि सर्वोच्चमा दायर भएको बलात्कारको एक मुद्दा । सो मुद्दा सुनुवाइ हुन नसकेर इजलासमा घुमिरहेको छ । बैतडीकी पूजा बोहरा (नाम परिवर्तन) सात वर्षअधि सामूहिक बलात्कारमा परिन् । एसएलसी परीक्षाको तयारीका लागि गेस पेपर किन्न जाँदा स्टेसनरी पसले सागर भट्ट र अमरराज अवस्थीले नशालु पदार्थ सेवन गराएर उनलाई बलात्कार गरे ।

न्यायका लागि जिल्ला अदालत बैतडीमा दर्ता गरेको मुद्दामा २२ फागुन २०६९ मा पीडकलाई ८ वर्ष कैद र ५ हजार जरिमानाको फैसला सुनाइयो । तर, तत्कालीन पुनरावेदनका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र नरबहादुर शाहीको संयुक्त इजलासले पीडक दुवैलाई सफाइ दियो । जसले पूजाको घाउ थप बल्झायो ।

भदौ २ गते, २०७६ - ०९:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिन्धुपाल्चोककाे लिदी बस्ती स्थानान्तरण गरिने

सिन्धुपाल्चोक । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको...   
गण्डकी प्रदेशमा थप १० जनामा देखियो कोरोना

गण्डकी प्रदेशमा थप १० जनामा देखियो कोरोना

काठमाडौं । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना पोजिटिभ देखिएको छ । पोखराको क्षयरोग उपचार केन्द्र मा...   

१ करोड ६ लाख हिनामिना गरेको अभियोगमा असई पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई १ करोड...   

आयुर्वेदिक औषधिले कोरोनाका संक्रमित छिट्टै निको

काठमाडौं। आयुर्वेद चिकित्साप्रति मानिसको विश्वास गुमिरहेको समयमा कोरोना सङ्क्रमण भएका बिरामीलाई...   

आजदेखि १५ भदौसम्म काठमाडौं उपत्यकामा यस्ता गतिविधि गर्न रोक

काठमाडौं। काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि १५ भदौसम्म भीडभाड...   

दुई अर्ब रुपियाँले घट्यो टेलिकमको आम्दानी

काठमाडौं। कोभिड–१९ सङ्क्रमणले देशभरि सञ्जाल बिस्तार भएको नेपाल टेलिकमको आम्दानी पनि प्रभावित भएको...   

९० प्रतिशतमा विद्युत पहुँच

काठमाडौं । मुलुकभरमा ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रशारण प्रणालीको विद्युत पुगेको छ । नेपाल...   

जुगल पहिरो : ‘पानी लिन जाँदा भाग्यले बाँचें’

सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध...   

पौडेल पक्षको निरन्तर विरोध, देउवा अगाडि बढेको–बढ्यै

काठमाडौं। १४ औं महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा सभापति शेरबहादुर देउवा र इतर पक्षका गतिविधि...   
भरतपुरमा डाक्टरकै घरमा स्टिकर टाँस्न गए स्थानीय, स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मीलाई घरमा बस्न दिइएन

भरतपुरमा डाक्टरकै घरमा स्टिकर टाँस्न गए स्थानीय, स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मीलाई घरमा बस्न दिइएन

चितवन । भरतपुर महानगरपालिकाका बासिन्दाले कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मीलाई नै मानसिक तनाव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top