Khabar Dabali Logo
  August 15, Sat

गत आर्थिक वर्षभित्र वैदेशिक रोजगारीमा ९६ करोड रकम ठगी

काठमाडौं । वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष ९६ करोड रुपैयाँ ठगी भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७५/७६ मा १५ करोड ८४ लाख ठगी भएको हो । अघिल्लो आवमा डेढ अर्ब ठगी भएको थियो ।

आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ व्यक्तिगततर्फ ५६ करोड २१ लाख र संस्थागततर्फ ३९ करोड ६३ लाख ठगी भएको छ । ठगी बढ्दै गएपछि नियन्त्रण गर्न सरकारले अनुगमन संयन्त्र प्रभावकारी बनाउने भएको छ ।

वैदेशिक रोजगारीमा ठगी नियन्त्रण गर्न सरकारले विगतदेखि नै पहल थाले पनि सफल हुन सकेको छैन ।

भदौ २ गते, २०७६ - ०८:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिन्धुपाल्चोककाे लिदी बस्ती स्थानान्तरण गरिने

सिन्धुपाल्चोक । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको...   
गण्डकी प्रदेशमा थप १० जनामा देखियो कोरोना

गण्डकी प्रदेशमा थप १० जनामा देखियो कोरोना

काठमाडौं । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना पोजिटिभ देखिएको छ । पोखराको क्षयरोग उपचार केन्द्र मा...   

१ करोड ६ लाख हिनामिना गरेको अभियोगमा असई पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई १ करोड...   

आयुर्वेदिक औषधिले कोरोनाका संक्रमित छिट्टै निको

काठमाडौं। आयुर्वेद चिकित्साप्रति मानिसको विश्वास गुमिरहेको समयमा कोरोना सङ्क्रमण भएका बिरामीलाई...   

आजदेखि १५ भदौसम्म काठमाडौं उपत्यकामा यस्ता गतिविधि गर्न रोक

काठमाडौं। काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि १५ भदौसम्म भीडभाड...   

दुई अर्ब रुपियाँले घट्यो टेलिकमको आम्दानी

काठमाडौं। कोभिड–१९ सङ्क्रमणले देशभरि सञ्जाल बिस्तार भएको नेपाल टेलिकमको आम्दानी पनि प्रभावित भएको...   

९० प्रतिशतमा विद्युत पहुँच

काठमाडौं । मुलुकभरमा ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रशारण प्रणालीको विद्युत पुगेको छ । नेपाल...   

जुगल पहिरो : ‘पानी लिन जाँदा भाग्यले बाँचें’

सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध...   

पौडेल पक्षको निरन्तर विरोध, देउवा अगाडि बढेको–बढ्यै

काठमाडौं। १४ औं महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा सभापति शेरबहादुर देउवा र इतर पक्षका गतिविधि...   
भरतपुरमा डाक्टरकै घरमा स्टिकर टाँस्न गए स्थानीय, स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मीलाई घरमा बस्न दिइएन

भरतपुरमा डाक्टरकै घरमा स्टिकर टाँस्न गए स्थानीय, स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मीलाई घरमा बस्न दिइएन

चितवन । भरतपुर महानगरपालिकाका बासिन्दाले कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मीलाई नै मानसिक तनाव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top