Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

स्वतन्त्रता दिवसमा मोदीको सम्बोधन : आतंकवादलाई मूकदर्शक बनेर हेर्न सकिन्न, अब हतियारबाटै जवाफ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादलाई मूकदर्शक बनेर हेर्न नसकिने बताएका छन् । बिहिबार भारत स्वतन्त्र दिवसको अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आतंकवादलाई खत्तम पार्न हतियार उठाएको बताए ।

“आतंकीले मानवताको विरुद्ध युद्ध छेकेको छ । दुनियाबाट आतंकवाद खत्तम गर्नको लागि हामीले पनि बिँडा उठाएका छौं । केहिले हाम्रो छिमेकी देशमा हमला गरेका छन् । निर्दोषको ज्यान लिएका छन । यस्तोमा भारत मूकदर्शक बनेर बस्न सक्दैन् ।’ प्रधानमन्त्री मोदीले भने, ‘आतंकका माहोल बनाउनेलाई खत्तम गर्नुको विकल्प छैन् ।’

मोदीले सैन्य शक्तिलाई मजबुद तीनै खालका सैन्य शक्तिलाई मिलाएर चीफ अफ डिफेंसको पदको समेत घोषणा गरेका छन् । जल, थल र नेभी सेनालाई समन्वय गर्ने गरि चीफ अफ डिफेंसको गठन गरिएको मोदीले बताएका छन् ।

७० वर्षमा नभएको काम ७० दिनमा
जम्मू–कश्मीरमा मुद्दामा सम्बोधन गर्दै मोदीले आफ्नो सरकारले जनतालाई दिएको प्रतिबद्धताभन्दा बाहिर कुनै निर्णय नलिएको बताएका छन् । उनले जम्मू–कश्मीरमा ७० वर्षमा हुन नसकेको काम आफ्नो सरकारले ७० दिनमा नै गरिदिएको बताए ।

उनले अनुच्छेद ३७० हटाउने निर्णय भारतको इतिहासकै लागि अति महत्वपूर्ण निर्णय भएको भन्दै यसको नतिजा चाँडै नै आउने बताए । उनले घाटीका मानिसले नपाएको सुविधा, त्यस क्षेत्रमा फैलिएको भ्रष्टाचार र राष्ट्रप्रतिको विरोधी भाव अब चाँडै हट्ने बताए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies