Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

एकदिवसीय सिरिज ; श्रीलंका ७ विकेटले बंगलादेशसगँ जित हासिल पार्न सफल

एजेन्सी । बंगलादेशविरुद्ध तीन खेलको एकदिवसीय क्रिकेट सिरिज घरेलु टोली श्रीलंकाले जितेको छ । कोलम्बोमा आइतबार राति भएको दोस्रो खेलमा श्रीलंकाले बंगलादेशलाई सात विकेटले हरायो । यससँगै श्रीलंकाले एक खेल अगावै सिरिज २–० ले जितेको हो । यसअघि पहिलो खेलमा श्रीलंका ९१ रनले विजयी भएको थियो । सिरिजको तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ ।

बंगलादेशले दिएको दुई सय ३९ रनको लक्ष्य श्रीलंकाले ४४.४ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । श्रीलंकाका लागि अभिस्का फर्नान्डोले ८२ रनको अर्धशतकीय पारी खेले । एन्जेलो म्याथ्युजले अविजित ५२ रन बनाए । कुशल मेन्डिसले अविजित ४१, कुशल परेराले ३० र कप्तान डिमुथ करुनारत्नेले १५ रन बनाए । बंगलादेशका मुस्ताफिजुर रहमानले दुई र महिदी हसन मिराजले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ३८ रन बनाएको थियो । बंगलादेशका लागि मुस्फिकर रहिमले अविजित ९८ रन बनाए । हसन मिराजले ४३, तमिम इकबालले १९, मोसादेक हुसेनले १३, मोहमद मिथुनले १२ तथा सौम्या सरकार र सबिर रहमानले समान ११ रन बनाए । श्रीलंकाका नुवान प्रदीप, इसुरु उडाना र अकिला धनन्जयले दुई दुई विकेट लिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies