Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

5G नेटवर्कले कस्तो बनाउँछ भविष्य ? जान्नुहोस्

काठमाडाैं । पछिल्लो पुस्ताले हरेक कामको नतिजा छिटो चाहन्छन् र जीवनशैली पनि त्यस्तै बनाउँदै लगेका छन् । उनिहरुलाई घण्टामा हुने काम मिनेट अनि मिनेटमा हुने काम सेकेण्डमा चाहिएको छ । इन्टनेटको माध्यमबाट यस्तो चाहना सम्भव पनि हुँदै गएको छ । 4G ले हाम्रो जीवनलाई धेरै सजिलो बनाएको थियो । यस्तोमा यदि 5G नेटवर्क आयो भने सोच्नुहोस्, भविष्य कस्तो होला ?

यो कुरा जान्न आवश्यक छ 5G केहो ? 5G लाई हामी इन्टरनेट दुनियामा पाँचौ पींढी पनि भन्छौं । यो आएसँगै इन्टरनेटको स्पीड मात्रै बढ्दैन् यसले दुनियामै ठूलो क्रान्ति ल्याउँदैछ । अब सवाल मानिसहरुको जीवन नै पुरै बदल्ने 5G नेटवर्क नेपालमा कहिले आउँछ ?

5G नेटवर्कबाट तपाई फोटो, भिडियो वा कुनै खालका डाटा १० गुणा उच्च स्पीडका साथ ट्रांसफर गर्न सक्नुहुन्छ । उदाहरणको लागि एक हाई डेफिनेशन फिल्म जसलाई तपाई 4G नेटवर्कमार्फत डाउनलोड गर्दा १० मिनेट लाग्छ भने 5G नेटवर्कमार्फत डाउनडोल गर्दा केहि सेकेण्डमा नै डाउनलोड हुन्छ । यसको बाहेक तपाई घरमा जति इन्टरनेट डिभाईस प्रयोग गर्नुभएको छ, त्यसको बदला यो धेरै फास्ट चल्नेछ ।

5G नेटवर्कमार्फत हाई डेफिनेशन वाला भिडियो कुनै रुकावट विना अनलाइनमा चल्नेछ । यसको बाहेक तपाईं अनलाईन गेम खेल्नुहुन्छ भने अनलाईन गेम हाई स्पीडका साथ खेल्न पाउनुहुनेछ ।

5G आएसँगै तपाईंको घर पनि स्मार्ट हुन जानेछ । यसको प्रयोग गरि तपाईं आफ्नो सेक्यूरिटी सिस्टम, लाईटिंग र अन्य उपकरणहरुको राम्रो व्यवस्थापन गर्न सक्नुहुनेछ । बताइएअनुसार, यदि तपाईंको घरमा फ्रिजको एसी अन छ तपाईंलाई मेसेज आउनेछ । तपाईं आफ्नो स्मार्टफोन मार्फत फ्रिजलाई बंद या अन गर्नसक्नुहुनेछ ।

जीवनको दिशा नै बदल्नेवाला 5G नेटवर्कको मानिसहरु एकदमै पर्खाइमा छन् । यसले नेटवर्कको दुनिया पुरै बदल्नेछ । चाहे घर, गाडी या अफिस पुरै नयाँ हुनेछ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies