Khabar Dabali Logo
  June 20, Thu

5G नेटवर्कले कस्तो बनाउँछ भविष्य ? जान्नुहोस्

काठमाडाैं । पछिल्लो पुस्ताले हरेक कामको नतिजा छिटो चाहन्छन् र जीवनशैली पनि त्यस्तै बनाउँदै लगेका छन् । उनिहरुलाई घण्टामा हुने काम मिनेट अनि मिनेटमा हुने काम सेकेण्डमा चाहिएको छ । इन्टनेटको माध्यमबाट यस्तो चाहना सम्भव पनि हुँदै गएको छ । 4G ले हाम्रो जीवनलाई धेरै सजिलो बनाएको थियो । यस्तोमा यदि 5G नेटवर्क आयो भने सोच्नुहोस्, भविष्य कस्तो होला ?

यो कुरा जान्न आवश्यक छ 5G केहो ? 5G लाई हामी इन्टरनेट दुनियामा पाँचौ पींढी पनि भन्छौं । यो आएसँगै इन्टरनेटको स्पीड मात्रै बढ्दैन् यसले दुनियामै ठूलो क्रान्ति ल्याउँदैछ । अब सवाल मानिसहरुको जीवन नै पुरै बदल्ने 5G नेटवर्क नेपालमा कहिले आउँछ ?

5G नेटवर्कबाट तपाई फोटो, भिडियो वा कुनै खालका डाटा १० गुणा उच्च स्पीडका साथ ट्रांसफर गर्न सक्नुहुन्छ । उदाहरणको लागि एक हाई डेफिनेशन फिल्म जसलाई तपाई 4G नेटवर्कमार्फत डाउनलोड गर्दा १० मिनेट लाग्छ भने 5G नेटवर्कमार्फत डाउनडोल गर्दा केहि सेकेण्डमा नै डाउनलोड हुन्छ । यसको बाहेक तपाई घरमा जति इन्टरनेट डिभाईस प्रयोग गर्नुभएको छ, त्यसको बदला यो धेरै फास्ट चल्नेछ ।

5G नेटवर्कमार्फत हाई डेफिनेशन वाला भिडियो कुनै रुकावट विना अनलाइनमा चल्नेछ । यसको बाहेक तपाईं अनलाईन गेम खेल्नुहुन्छ भने अनलाईन गेम हाई स्पीडका साथ खेल्न पाउनुहुनेछ ।

5G आएसँगै तपाईंको घर पनि स्मार्ट हुन जानेछ । यसको प्रयोग गरि तपाईं आफ्नो सेक्यूरिटी सिस्टम, लाईटिंग र अन्य उपकरणहरुको राम्रो व्यवस्थापन गर्न सक्नुहुनेछ । बताइएअनुसार, यदि तपाईंको घरमा फ्रिजको एसी अन छ तपाईंलाई मेसेज आउनेछ । तपाईं आफ्नो स्मार्टफोन मार्फत फ्रिजलाई बंद या अन गर्नसक्नुहुनेछ ।

जीवनको दिशा नै बदल्नेवाला 5G नेटवर्कको मानिसहरु एकदमै पर्खाइमा छन् । यसले नेटवर्कको दुनिया पुरै बदल्नेछ । चाहे घर, गाडी या अफिस पुरै नयाँ हुनेछ ।

जेठ २७ गते, २०७६ - १५:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस नेतृ भुषालको प्रश्न : के प्रधानमन्त्रीमा श्री ३ बन्ने रहर जागेको हो ?

कांग्रेस नेतृ भुषालको प्रश्न : के प्रधानमन्त्रीमा श्री ३ बन्ने रहर जागेको हो ?

काठमाडौं । श्री ३ जंगबहादुर राणा प्रधानमन्त्री हुँदै गर्दा, अत्यन्तै अधिनायकवादी, तानाशाही र निरंकुश...   

अभिनेता सनी देयोल चुनाव आयोगको फन्दामा

एजेन्सी । बलिउडका चर्चीत अभिनेता सनी देयोल सांसदको सपथ लिएसँगै चुनाव आयोगको फन्दामा परेका छन् । भारतको...   

डोनाल्ड ट्रम्पले एकैदिन जुटाए ३ सय करोड चन्दा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपतिय निर्वाचन अभियानको लागि चन्दा स्वरुप...   

छाँया सरकारका गृहमन्त्री बडुको आरोप : सरकार सेनाको साख सिध्याउन लाग्यो

काठमाडौं । छाँया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडुले सरकार सेनाको साख सिध्याउन लागिपरेको आरोप...   
गुठी विधेयक फिर्ताको घोषणा अपुरो

गुठी विधेयक फिर्ताको घोषणा अपुरो

काठमाडौं । मंगलबार साँझ एकाएक भूमिव्यवस्था मन्त्री पद्या अर्यालले पत्रकार सम्मेलन गरि गुठी विधेयक...   

प्रतिनिधि सभाको वैठक चल्दै (भिडियो लाईभ)

काठमाडौं । प्रतिनिधि सभाको वैठक संसदमा चलिरहेको छ । शुन्य समयमा बोल्दै सांसद बिमला नेपालीले गृहमन्त्रालयले...   

तीव्र असन्तुष्टी पोख्दै जर्नादनले भने : रुकुमको बजेट प्रधानमन्त्रीको जिल्लामा हालियोस्

काठमाडौं । सत्तारुढ नेकपाका नेता तथा सांसद जर्नादन शर्माले बजेट विनियोजन प्रति तीव्र असन्तुष्टी व्यक्त...   

अलमलमा परेको नेकपाको राजनीतिक प्रतिवेदन प्रकाशित हुने

काठमाडौं । पार्टी एकिकरण पछि निकै महत्वको रुपमा हेरिएको नेकपाको राजनीतिक प्रतिवेदन प्रकाशित हुने...   
युवाको सवालमा बजेट पुरै माैन

युवाको सवालमा बजेट पुरै माैन

नेपालको संविधानले रोजगारी र श्रमलाई मौलिक हकको रुपमा स्थापित गरेको छ । तर आज संविधान प्रदत्त अधिकारलाई...   

कांग्रेस नेतृ डिला संग्रौलाको प्रश्न : प्रधानमन्त्री ज्यू, युरोप भ्रमणबाट के ल्याउनु भयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा सांसद डिला संग्रौला पन्तले प्रधानमन्त्रीले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top