Khabar Dabali Logo
  June 25, Tue

आजको राशिफल

काठमाडौँ । ईश्वी सन् २०१९ मे २३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि पञ्चमी,५८ घडी ०८ पला,रातको ०४ बजेर २७ मिनट उप्रान्त षष्ठी । नक्षत्र पूर्वाषाडा,०१ घडी ५८ पला,बिहान ०६ बजेर ०१ मिनेट उप्रान्त उत्तराषाडा । योग शुभ,१४ घडी ०१ पला,बिहान १० बजेर ५० मिनेट उप्रान्त शुक्ल । करण कौलव,दिउसो ०२ बजेर ४६ मिनेट उप्रान्त तैतिल,रातको ०४ बजेर २७ मिनेट उप्रान्त गर । आनन्दादिमा धाता योग । चन्द्रराशि धनु,मध्यान्ह १२ बजेर २८ मिनेट उप्रान्त मकर ।
काठमाडौंमा सूर्योदय ०५ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४९ मिनेट । दिनमान ३३ घडी ५९ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतगर्दा महत्वपूर्र्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेकोछ । नयाँ काम पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ । व्यापार व्यावसायमा लगानी गरि मनग्गे धन तथा सम्पति कमाउन सकिनेछ । समयले साथ दिने हुनाले अन्य बौद्धिक क्रिर्याकलापमा पनि ध्यान जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो दुरिको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । सामाजिक कामहरु गर्न सकिने हुनाले मान मर्यादामा बृद्धि हुनेछ । सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने समय रहेकोछ । व्यापार व्यावसायमा सोचेजस्तै नाफा कमाउन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपार्ईँ अरुभन्दा अब्बल हुनुहुनेछ । बिहानको समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखिन सक्छ सजक रहनुहोला । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावासायबाट मनग्गे आम्दानी हुनेछ । पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रा सँग सम्बन्धित कार्यहरु हुनेछन् । अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले घरपरिवारका आवश्यक्ताहरु पूरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

जेठ ९ गते, २०७६ - ०६:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कार दुर्घटनामा परी काठमाडौँका एकै परिवारका दुई जनाको मृत्यु

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–२ स्थित कमारे फाँटमा एक निजी कार दुर्घटना हुँदा दुई जनाको...   
कोपा अमेरिका फुटबल : चिलीलाई  पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा

कोपा अमेरिका फुटबल : चिलीलाई पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा

काठमाडौं । उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा पुगेको छ । मंगलबार बिहानको खेलमा चिलीलाई १/०...   

’निर्मला पन्तको हत्यारा खोजी जारी’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको हत्यारालाई कानुनी कठघरामा ल्याउने प्रयास...   

हराउने मान्छेको संख्या १५ सय बढी पुग्याे , किन हराउँछन् त मान्छे ?

काठमाडौं । टोखाकी १५ वर्षीया किशोरी विगत १० दिनदेखि हराइरहेकी थिइन् । सुरुमा परिवारले आफन्त र छिमेकमा...   
मेयरको घरमा प्रेसर कुकर बम फेला ,  बन्द सफल पार्ने  विप्लव समुहकाे चाल

मेयरको घरमा प्रेसर कुकर बम फेला , बन्द सफल पार्ने विप्लव समुहकाे चाल

नुवाकोट । नुवाकोट जिल्लाको विदुर नगरपालिकाका मेयरको घरमा बम भेटिएको छ । सोमबार राति मेयर सञ्जु पण्डितको...   

पार्टी एकताको समझदारीबाट पछि हट्न थाले दुर्भाग्यः दाहाल

चितवन । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको समझदारीबाट पछि...   

विदेशका कोमामा रहेका श्रमिकको अब स्वदेशमै उपचार गर्ने

काठमाडौं । सरकारले विभिन्न देशका अस्पतालको कोमामा उपचारत २८ जना नेपाली नागरिकलाई स्वदेश ल्याई यहीँको...   

सरकारले धोका दिन सक्ने भन्दै निकालियो गुठी विधेयकको विरोधमा खबरदारी जुलस

काठमाडाैँ । राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता लिने सरकारी प्रतिबद्धतामा धोका हुन सक्ने भन्दै सोमबार...   

६५ वर्ष कटेपछि पार्टी छाडौँ : सिटौला

काठमाडौं । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टी पुनर्जागरणका लागि युवालाई नेतृत्वमा ल्याउन...   

मलेसियाको गाँठो कहिले फुक्ने हो ?

विज्ञ भन्छन्– चाबी मन्त्रीसँग छ, जहिले चाह्यो तहिले खुल्छ काठमाडौं । मलेसिया रोजगारीको बाटो रोकिएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top