Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

निराश कार्यकर्तालाई कंग्रेस नेतृ प्रियंकाको यस्तो अपिल

एजेन्सी । लोकसभा चुनाव सकिए लगत्तै भएको एग्जिट पोलको नतिजाबाट भारतमा फेरि पनि भाजपाकै नेतृत्वमा सरकार बन्ने देखिएको छ । एग्जिट पोलको नतिजा सार्वजनिक भएलगत्तै कांग्रेसकी महासचिव प्रियंका गान्धीले निराश कार्यकर्ताहरुलाई आश नमार्न भन्दै अपिल गरेकी छन् ।

एग्जिट पोलको नतिजामा कांग्रेस महासचिव प्रियंका गान्धीले पहिलो पटक धारणा सार्वजनिक गर्दै कार्यकर्तालाई निराश नहुन अपिल गरेकी हुन् । अडियो सन्देश सार्वजनिक गर्दै प्रियंकाले भनेकी छन्, ‘तपाईहरु गलत अफवाहरु र एग्जिट पोलको नतिजा देखेर हिम्मत नहार्नु । यो अफवा तपाईंहरुको हिम्मत तोड्नको लागि फैलाइएको हो । यस अवस्थामा तपाईंहरु अझ बढि सावधान हुन आवश्यक छ । आत्मबल बलियो बनाउँदै मतगणना केन्द्रमा डटेर चनाखो पूर्वक रहनु होला ।’

प्रियंका गान्धीले अघि भनिन्, ‘ हामीसँग पुरै अपेक्षा छ कि हामीसबैंको मेहनेतको फल पक्कै मिल्नेछ ।’

एक्जिट पोलको नतिजाअनुसार भारतमा फेरि पनि मोदी नेतृत्वकै सरकार बन्ने सम्भावना देखिएको छ । सबै एक्जिट पोल्सले देखाए अनुसार एनडीए बहुमतको नजिक रहने छ ।

सबै खालका एग्जिट पोल्सको नतिजा अनुसार भाजपाको नेतृत्वमा एनडीएलाई ३०० भन्दा बढि सिट मिल्ने सम्भावना देखिएको छ । कांग्रेसको सन्दर्भमा आएको नतिजा हेर्दा २०१४ भन्दा केहि राम्रो भने देखिएको छ । नतिजा अनसार कांग्रेसले ९६ देखि १०७ सिटसम्म ल्याउन सक्ने छ । तर सत्तामा जानको लागि ५ साल अझै कुनुपर्ने देखिएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies