Khabar Dabali Logo
  May 24, Fri

प्रथम मगर महोत्सव शुरु

पर्वत । लोप हुँदै गएको समुदायको संस्कृति संरक्षण गर्दै सङ्ग्रहालय बनाउने उद्देश्यले यहाँ प्रथम मगर महोत्सव शुरु भएको छ ।

पुन युवा क्लबद्वारा आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका छन् । महोत्सव उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेश आर्थिक समृद्धि हासिल गर्ने पहिलो प्रदेश बन्ने दाबी गरेका छन् । प्रदेशलाई समृद्ध बनाउन चालू आर्थिक वर्षमा घोषणा गरेका कार्यक्रमसमेत अगाडि बढिसकेको उल्लेख गर्दै उनले अबका पाँच वर्षभित्रमा गण्डकी प्रदेशमा विकासको लहर आउने बताए ।

गण्डकी प्रदेशको मुख्य आधार भनेको पर्यटन व्यवसाय रहेकाले स्थानीय कला संस्कृति र परम्परागत पहिचानलाई कायम राख्न सरकार लागि परेको जानकारी गराए । कार्यक्रममा प्रतिनिधिसभाका अध्यक्ष पदम गिरीले सरकारले पाँच वर्षभित्रमा विकासको लहर ल्याउने गरी काम गरेकामा जोड दिँदै त्यसमा सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए ।
महोत्सवमा करीब दुई लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको छ । महोत्सवमा मगर समुदायमा प्रचलित सोरठी, यानिमाया, सुनिमाया, सालैजो गीत प्रतियोगिता, डान्स आइडल, भलिबल, बास्केटबललगायतका प्रतियोगिता आयोजना गरिएको छ भने विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसमेत रहेको छ । मङ्गलबारदेखि शुरु भएको महोत्सव यही फागुन १५ गतेसम्म सञ्चालन हुने छ ।

फागुन ८ गते, २०७५ - १२:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चन्द्रागिरिमा एक हजार २८२ घर पुनर्निर्माण हुने

काठमाडौँ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वले धनी चन्द्रागिरि नगरपालिकामा एक हजार २८२ घर पुनर्निर्माण...   
तालपोखरामा डुङ्गा बन्द

तालपोखरामा डुङ्गा बन्द

पाल्पा । क सय पर्यटकीय गन्तव्य स्थलमा सरकारले रामपुरको तालपोखरालाई छनोट गरेपछि यसले निकै चर्चा पायो...   

टिपरको ठक्करबाट बस्नेतको मृत्यु

उर्लाबारी । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित खोर्साने–केराबारी भित्री सडकखण्डमा टिपरको...   
हाँस्ने शैलीले झल्काउँछ तपाईको व्यक्तित्व

हाँस्ने शैलीले झल्काउँछ तपाईको व्यक्तित्व

एजेन्सी । सामुद्रिक शास्त्रका माध्यमले हामीले जोकोहीको पनि व्यक्तित्व पनि विश्लेषण गर्न सक्छौं ।...   

सहमतिअनुसार कालोपत्र नगरेपछि बौद्धका व्यापारी फेरी आन्दोलनमा

काठमाडाैँ । निर्माण कम्पनीले गरेको ६ बुँदे सहमतिअनुसार कालोपत्र नगरेकोे भन्दै बौद्ध व्यापार सङ्घ...   

कर्मचारीद्धारा रक्सी चुरोट र सुर्ती सेवन नगर्ने भन्दै दशबुँदे प्रतिबद्धता

दार्चुला। दार्चुलामा कार्यरत जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुले रक्सी, चुरोट र सुर्तीजन्य...   
यी १९ वर्षीय युवती, जसको कम्मरले तान्यो विश्वका मानिसलाई !

यी १९ वर्षीय युवती, जसको कम्मरले तान्यो विश्वका मानिसलाई !

एजेन्सी । मानिसहरुले आफ्नो फिगरको तारिफ गरुन भनेर संसारका सबै केटी पतलो देखिन चाहन्छन् । फिगर बनाउन...   

यी स्थानीयवासी जसले करोडौँको जग्गा विद्युत् प्राधिकरणलाई दान गरे

गलकोट। गलकोट नगरपालिका–४ डाँडाखेत निवासी चुडामणि शर्माले नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण...   
जाजरकोटमा विश्वमै दुर्लभ गिद्धले चल्ला कोरल्यो

जाजरकोटमा विश्वमै दुर्लभ गिद्धले चल्ला कोरल्यो

विश्वमै दुर्लभ मानिएको सुन गिद्ध र सेतो गिद्धले जाजरकोटमा चल्ला कोरलेको छ । यहाँको नलगाड नगरपालिका–५...   

पत्रकारिताको विकासको लागि सरकार दृढ: मुख्यमन्त्री पौडेल

हेटाैँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रेस स्वतन्त्रता र पत्रकारिताको समानुपातिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top