Khabar Dabali Logo
  May 24, Fri

नेमारले गोल गरेपनि पीएसजी बाहिरियो

एजेन्सी । पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग कप फुटबलको क्वार्टरफाइनलबाट बाहिरिएको छ । पीएसजीको घरेलु मैदानमा बुधबार राति भएको गुइनगाम्पसँग २–१ गोलले पराजित भएपछि पीएसजी बाहिरिएका हो । पीएसजीले सुरुवाती अग्रता जोगाउन नसक्दा हार खेपेको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पीएसजीले ६३औं मिनेटमा खाता खोल्यो । नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । त्यसपछि पाहुना टोली गुइनगाम्पले दुईवटै गोल पेनाल्टीमा गरेको थियो । ८१औं मिनेटमा गुइनगाम्पका यीन एन’गबाकोटोले पेनाल्टी मार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । ९०औं मिनेटमा मार्कस थुरामले अर्को पेनाल्टीमा गोल गर्दै गुइनगाम्पको जित पक्का बनाए ।

यसैगरी पीएसजी बाहिरिदा मोनाकोले सेमिफाइनलमा स्थान बनाएको छ । बुधबार राति नै भएको अर्को खेलमा मोनाकोले रेनसलाई पेनाल्टी सुटआउटमा ८–७ गोलले हरायो । निर्धाीरत समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । पेनाल्टीमा मोनाको भाग्यमानी बन्यो ।

पुस २६ गते, २०७५ - ०९:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मिक्लाजुङ हत्याकाण्डः ‘पत्याउनै गाह्रो, सपनाजस्तो’

पाँचथर । मिक्लाजुङ गाउँपालिका–३ स्थित आरुबोटे बजार र आसपास क्षेत्रका बासिन्दाको अनुहार बुधबार दिनभरि...   

जनकपुरमा ८ जना भारतीय डाँकालाई प्रहरीद्वारा गोली प्रहार

जनकपुर । जनकपुरबाट प्रहरीले आधा दर्जन भन्दा बढी भारतिय डाँका पक्राउ गरेको छ। गए राती जनकपुरधाम उपमहानगरपालिका...   

नेटवर्किङ ठगि बढ्दो क्रममा

काठमाडौँ । साइन ग्रुपका नाममा काठमाडौं आएर पिरामिड शैलीको नेटवर्किङ विस्तार गर्न आएका २० भारतीय पक्राउसँगै...   

पहिलोपटक राष्ट्रपतिद्वारा संसदमा पारित भएको राहदानी विधेयक फिर्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राहदानी संशोधन विधेयक फिर्ता भएको छ । प्रमाणीकरणका लागि...   
प्रदेशसभा व्यवस्थापन अनियमितताः पौने २ करोड बढी बिल

प्रदेशसभा व्यवस्थापन अनियमितताः पौने २ करोड बढी बिल

काठमाडौँ । प्रदेश २ को सरकार संचालन र व्यवस्थापनका लागि संघीय सरकारबाट विनियोजित बजेट करिब पौने २...   

निर्मलाकी आमा दुर्गादेवी भन्छिन् : ‘दुई छोरीको भविष्य निर्माणमा खर्च गर्छु’

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको आमा दुर्गादेवीले सरकारले प्रदान गरेको...   
सुमार्गीसँग कर असुल नगर्न सर्वोच्चको आदेश

सुमार्गीसँग कर असुल नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम कम्पनीसँग कर असुल...   

आजको राशिफल

काठमाडौँ । ईश्वी सन् २०१९ मे २३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु...   

गृहकार्यमा जुटेका नेकपाका शीर्ष नेता अझै तयारीमै

काठमाडौं । पोलिटब्युरो गठन र केन्द्रीय नेताको कार्यविभाजनको गृहकार्यमा जुटेका नेताले अझै तयारी सकेका...   

राजधानीका गौंडा–गौंडामा क्यामेरा, लागत ५ करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौँ उपत्यकाका सबै शहरी स्थानमा सिसिटिभी जडान गरिने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top