/  Wed, January 23, 2019

चीनका बैज्ञानिकहरुको तहल्कापूर्ण खबर –चन्द्रमाको अध्यारो भागमा यान अवतरण

काठमाडौं । चीनले उसको एक रोबोटिक अन्तरिक्ष यानलाई चन्द्रमाको हालसम्म अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक अवतरण गराएको जनाइएको छ।

चाँग इ-४ नामक उक्त यान चन्द्रमाको दक्षिणी ध्रुव-एटकेन बेसिनमा अवतरण भएको ग्लोबल टाइम्सले जनाएको छ।

उक्त यानले सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न एवं एक जैविक प्रयोग गर्न चाहिने उपकरण साथमा लगेको छ।

त्यहाँको सञ्चार माध्यमले उक्त अवतरणलाई ‘अन्तरिक्ष यात्राको एक महत्त्वपूर्ण कोशेढुङ्गो’ भनेको छ।

यो यात्रा किन नौलो?

चन्द्रमामा विगतमा गरिएका यात्रा पृथ्वीतर्फ फर्किएको क्षेत्रमा गरिएका थिए भने यसपटक पहिले अध्ययन नगरिएको परको क्षेत्रमा सो यान पुगेको छ।

पछिल्ला दिनहरूमा सो अन्तरिक्ष यानले अवतरणको तयारीमा लागेको थियो।

गत सप्ताहान्तमा चिनियाँ सरकारी सञ्चार माध्यमले उक्त यान चन्द्रमाको सतहको १५ किलोमिटर नजिकैको कक्षमा उत्रिसकेको जनाएका थिए।

–विविसिबाट

पुस १९ गते, २०७५ - १४:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसार जित्नका लागि अपनाउनुहोस चाणक्यका यी विश्वचर्चित १० बाणीहरु

संसार जित्नका लागि अपनाउनुहोस चाणक्यका यी विश्वचर्चित १० बाणीहरु

खबरडबली । चाणक्य वा कौटिल्यको नामले चिनिने महान विद्धान, तक्षशिलाका आचार्य , दार्शनिक एवं महान सम्राट...   
निषेधित क्षेत्रमा प्रदर्शन गर्ने पहाडीसहितका २१ मानवअधिकारकर्मी पक्राउ

निषेधित क्षेत्रमा प्रदर्शन गर्ने पहाडीसहितका २१ मानवअधिकारकर्मी पक्राउ

काठमाडौं । काठमाडौंको संसद भवन अगाडि प्रर्दशन गरेर निषेधित क्षेत्र तोड्ने २१ मानवअधिकारवादी पक्राउ...   
माओवादी-कम्युनिस्ट केन्द्र र संघीय समाजवादी फोरमबीच एकता

माओवादी-कम्युनिस्ट केन्द्र र संघीय समाजवादी फोरमबीच एकता

काठमाडौं । केशव दाहालको संयोजनमा रहेको माओवादी–कम्युनिस्ट केन्द्र संघीय समाजवादी फोरममा समाहित...   
युएइसँग अन्तराष्ट्रिय सिरिज खेल्न टोली प्रस्थान : कोको परे टिममा ?

युएइसँग अन्तराष्ट्रिय सिरिज खेल्न टोली प्रस्थान : कोको परे टिममा ?

काठमाडौं । युएईसँग अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाली क्रिकेट टोलीलाई विदाई गरिएको छ । राजधानीमा...   
प्रचण्डको परिवारै विरामी : पत्नि र नातिनिपछि बिना अस्पताल भर्ना

प्रचण्डको परिवारै विरामी : पत्नि र नातिनिपछि बिना अस्पताल भर्ना

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परिवारमा करिब सबैजना एकैचोटी विरामि परेका...   

गोविन्द केसी कार्यरत अस्पताल : रिसाहा डाक्टर, छुच्चा कर्मचारी

काठमाडौं । गत बुधबार बिहान १०ः३० बजे। काठमाडौं महारागंजस्थित त्रिवि शिक्षण अस्पतालको बर्थिङ वार्डबाहिर।...   
केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु

केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु...   
नेकपा प्रवेश गरेका कांग्रेस नेताको पारिवारिक विद्रोह (विज्ञप्ती)

नेकपा प्रवेश गरेका कांग्रेस नेताको पारिवारिक विद्रोह (विज्ञप्ती)

काठमाडौं । केहीदिन अघि मात्रै नेकपा प्रवेश गरेका नेपाली कांग्रेसका पूर्व सांसद एंव चितवनका स्थापित...   

लडाईमा केसी र सरकार : केसीले अनशन नतोड्ने, सरकारले विद्येयक पास गर्ने

काठमाडौं । विगत १२ औं दिनदखि अनशनरत डा. गोविन्द केसीले आफुसँग गरिएको सहमति अक्षरस पालना नगरुन्जेल अनशन...   
डा. केसीलाई काउण्टर, केसीविरुद्धको अनशनप्रति समर्थन जुलुश

डा. केसीलाई काउण्टर, केसीविरुद्धको अनशनप्रति समर्थन जुलुश

काठमाडौं । इलाममा अनशनरत डा। गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर भन्दै शुक्रबार राति काठमाडौं...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top