Khabar Dabali Logo
  January 29, Wed

कवि खेमराज घिमिरे पुरस्कृत

विराटनगर। आबाल ब्रह्मचारी षडानन्द अधिकारीको १८४औँ जन्मजयन्तीको अवसरमा कवि खेमराज घिमिरे पुरस्कृत भएका छन् ।

षडानन्दका बारेमा काव्य लेखेर नेपाली समाजलाई षडानन्दको कीर्ति फैलाउन सहयोग गरेबापत उनलाई शुक्रबार पुरस्कृत गरिएको हो । पुरस्कारको राशि रु ११ हजार १११ छ ।

शिक्षासेवी बृद्धिप्रसाद गौतमलाई दिङलामा षडानन्दले स्थापना गरेको विद्यालयमा लामो समय अध्यापन गराएबापत सम्मान गरिनाका साथै सोमराज अभयले लेखेका दुई कृति ‘मनका पानाहरु’ र ‘जीवन दर्पण’ एवं साहित्यकार गायत्रीकुमार चापागाईंले लेखेका ‘अरुणमा बहदाबहदै’ लोकार्पण गरिएको थियो ।

मंसिर २९ गते, २०७५ - १०:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्रिविले प्रस्ताव गर्यो स्ववियु निर्वाचन तालिका

त्रिविले प्रस्ताव गर्यो स्ववियु निर्वाचन तालिका

काठमाडौं । आज त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन...   

१० हजार घूससहित कार्यकक्षबाटै पक्राउ परे कम्प्युटर अधिकृत

चितवन । भरतपुरको आन्तरिक राजश्व कार्यालयमा कम्प्युटर अधिकृतको रुपमा कार्यरत रामकुमार अधिकारी १०...   

राष्ट्रियसभामा तीन विधेयक पेश

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा तीन विधेयक पेश भएका छन्। बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री...   

धरौटीमा छुटिन् गायिका आस्था राउत

काठमाडौं । गायिका आस्था राउत धरौटीमा छुटेकी छन् ।अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख...   

केन्द्रीय समितिको एजेण्डा तय गर्न नेकपा सचिवालय बैठक बस्दै

काठमाडौ । सत्तारुढ दल नेकपाको केन्द्रीय समिति बैठक बुधबार पार्टी केन्द्रीय कार्यलय धुमबाराहीमा...   

राष्ट्रियसभामा गायिका आस्था राउतदेखि कोरोना संक्रमणसम्मको प्रसङ्ग, कसले के भने ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद कोमल ओलीले नेपाल प्रहरीले अधिकारको दुरुपयोग गरी अनुसन्धानका...   

आगलागीमा सोह्रको मृत्यु

मङ्गोलिया । मङ्गोलियामा जनवरीको शुरुदेखि हालसम्म ४ सय भन्दा बढी आगालागीको घटना भएका जानाइएको छ । आगलागनीका...   

एमसीसी रोक्नु हुन्न, छिटो पास गरौं : सभापति देउवा

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन...   

आस्था राउत सरकारी वकिलको कार्यालयमा

काठमाडौं । प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित...   

अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान आफूहरुले खसालेको तालिबानको दाबी

अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार दुर्घटनाग्रस्त विमान आफ्ना लडाकूहरुले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top