Khabar Dabali Logo
  April 22, Mon

दशैंमा प्रधानमन्त्रीले पनि सर्वसाधारणलाई टिका लगाउने

अपरान्ह साढे ३ देखि साढे ५ बजेसम्म पार्टी कार्यकर्ता तथा सर्बसाधारणलाई टीका लगाइ दिने समय तय भएको छ ।

काठमाडौं ।

दशैंको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई टीका लगाई दिने भएका छन् ।

यसअघि राष्ट्रपति र पूर्वराजाले मात्र टीका लगाइदिने चलन थियो । तर यो पटक भने प्रधानमन्त्री ओलीले पनि घोषित रुपमा टीका लगाउने उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार दशैंका दिन विहान शुभसाइतमा बुबा मोहनप्रसाद ओलीबाट र दिउँसो १ बजे राष्ट्रपति विद्या भण्डारीबाट टीका ग्रहण गरिसकेपछि प्रधानमन्त्री ओलीले दिउँसो २ बजेबाट मन्त्री, सांसद नेता तथा सरकारी कर्मचारीलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ ।

अपरान्ह साढे ३ देखि साढे ५ बजेसम्म पार्टी कार्यकर्ता तथा सर्बसाधारणलाई टीका लगाइ दिने समय तय भएको छ ।

असोज ३ देखि ६ गतेसम्म विहान ९ देखि १२ बजेसम्म कार्यकर्ता र शुभचिन्तकलाई प्रधानमन्त्रीले टीका लगाइदिने समय तालिका समेत तय भएको छ ।

अशोज ३१ गते, २०७५ - १५:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आइपीएल रोयल च्यालेन्जर्ससंग चेन्नई सुपर किंग्सको हार

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले शीर्ष टोली चेन्नई सुपर...   

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम–१० नदवामा गए राति भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको...   

विवाहमा छुवाछुत र भेदभावः अगुवाले दक्षिणा दिए, भोज खाएनन्

रुपन्देही । जातीय छुवाछुतलाई फौजदारी अपराध मानेर मुद्दा चलाइने कारबाही चलाइने कानुनी प्रावधान भए...   

सरकारी सवारीमा कर्मचारीको दाइँ, एक अधिकृतलाई दुई गाडी

काठमाडौं । गृह मन्त्रालयमा ९० जना अधिकृतस्तरका कर्मचारी छन् । तर उनीहरूको प्रयोजनका लागि ल्याइएका...   

नेकपा एकता प्रकृया : तत्कालीन जिल्ला अध्यक्षलाई नै जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटिका अध्यक्ष र सचिवको...   

विद्यार्थी भिषामा नेपाल आएर इसाई धर्म प्रचार

काठमाडौं । गृह मन्त्रालयले दुई जापानी नागरिकलाई निकालेको छ । गृहले इसाई धर्म प्रचारमा संलग्न मोरिता...   

सरकारी कर्मचारीका लागि ६ अर्ब भत्ता रकम थप

काठमाडौं । सरकारले फजुल खर्च भन्दै गत वर्ष साउनदेखि रोक्का राखेको प्रोत्साहन भत्ता निजामती कर्मचारीलाई...   
स्वास्थ्य संस्था अनुगमन आइतबारदेखि

स्वास्थ्य संस्था अनुगमन आइतबारदेखि

काठमाडौं । मलेसिया रोजगारीका लागि इच्छुक स्वास्थ्य संस्थाको आइतबारदेखि अनुगमन हुने भएको छ। दुई सय...   

सार्वजनिक जग्गा दाबी गर्दै अदालतमा साढे पाँच सय मुद्दा

काठमाडाैं । अदालतकै आदेशमा सयौँ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएका छन् । सार्वजनिक जग्गा...   

पाँच खेलअगाडि नै युभेन्टस च्याम्पियन, रोनाल्डोको कीर्तिमान

एजेन्सी । इटालियन सिरी ‘ए’को उपाधि युभेन्टसले जितेको छ । शनिबार राति भएको खेलमा फियोरेन्टिनालाई २–१...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top