/  Mon, December 17, 2018

नेपाल पाँचौ खेलमा पनि विजयी, चीन १० विकेटले पराजित !

काठमाडौं । मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को पाँचौ खेलमा नेपालले चीनलाई फराकिलो अन्तरले हराएको छ।

चीनले दिएको २७ रनको लक्ष्य पछ्याएको नेपालले बिना कुनै विकेट क्षति १.५ ओभरमा पुरा गरेको हो । नेपालका लागि बिनोद भण्डारीले ८ बल खेल्दै १ छक्का र ३ चौकासहित २४ रन बनाए भने प्रदीप ऐरीले ३ बल खेल्दै ४ रन बनाएका थिए।

यसअघि बायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको चीनले निर्धारित २० ओभरमध्ये १३ ओभरमा अलआउट हुँदै २६ रनमा समेटियो।

चीनलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछाने, ललित राजबंशी र बसन्त रेग्मीले समान ३-३ विकेट लिए। एक विकेट रन आउटबाट लिएको थियो।

अशोज २४ गते, २०७५ - ०९:४१ मा प्रकाशित

नेकापा फुटाएर जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने किराँतीको घोषणा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको...   

तेल ढुवानीमा ‘भेहिकल ट्र्याकिङ सिस्टम’ को तयारी

काठमाडौँ । पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी नियन्त्रण गर्न सेक्युरिटी लकिङ सिस्टम जडान गरे पनि...   

वाइड बडी विमान: ‘नक्कली लालपुर्जा’ को सक्कली कथा’

काठमाडौं । नेपाल एयरलाइन्सका दुई वाइड बडी विमानको स्वामित्वबारे प्रश्न उठेपछि प्रबन्ध निर्देशक सुगतरत्न...   
बन्दसत्रमा ‘धर्म बहस’ : हिन्दु राष्ट्रका पक्षमा कांग्रेस उभिनुपर्ने भन्दै हस्ताक्षर

बन्दसत्रमा ‘धर्म बहस’ : हिन्दु राष्ट्रका पक्षमा कांग्रेस उभिनुपर्ने भन्दै हस्ताक्षर

काठमाडौं । कांग्रेस महासमितको जारी बैठकमा धर्मको प्रवेश पाएको छ । आइतबारको बन्द सत्रमा बोल्ने धेरै...   

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको भतेरीमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।...   

सांसदले गरे घरभाडा फिर्ता, कोहि सांसद आश्चार्यमा

काठमाडौं । राजधानीमा आफ्नो घर भए पनि नभएको भन्दै घरभाडा बुझिरहेका सांसद्हरुले संघीय संसद् सचिवालयमा...   

नक्कली सौन्दर्य सामग्रीको बिगबिगी

काठमाडौं । खाद्य वस्तुसरह बजारमा नक्कली सौन्दर्य सामग्रीहरु पनि छ्याप्छ्याप्ती रहेको पाइएको छ । आजको...   
प्रधानमन्त्रीका आइटी सल्लाहकार अलीको मिलेमतोमा बिनाप्रतिस्पर्धा स्मार्ट लाइसेन्स छपाइ

प्रधानमन्त्रीका आइटी सल्लाहकार अलीको मिलेमतोमा बिनाप्रतिस्पर्धा स्मार्ट लाइसेन्स छपाइ

काठमाडौँ । प्र्रधानमन्त्री केपी शर्मा ओलीका अवैतनिक सूचना प्रविधि (आइटी) सल्लाहकार अस्गर अलीको स्वार्थ...   

मलेसिया उड्न लागेका २९ जनालाई विमानस्थलबाटै फर्काइए

काठमाडौं । कामदार भिसामा मलेसिया उड्न लागेका २९ जनालाई शुक्रबार विमानस्थल अध्यागमनले फिर्ता पठाईदिएको...   
आयोगको प्रतिवेदन प्याब्सन र एनप्याब्सनले नमान्ने

आयोगको प्रतिवेदन प्याब्सन र एनप्याब्सनले नमान्ने

काठमाडौँ । निजी विद्यालयको छाता संगठन प्याब्सन र एनप्याब्सनले असहमति जनाउँदा जनाउँदै पनि सरकारले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top