Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

विश्वकपमा उत्कृष्ट गोल गर्नेमा मेसी र रोनाल्डोकाे नाम, नेयमार परेनन्

काठमाडौं । आइतबार रुसमा सम्पन्न भएको २१औं संस्करणको विश्वकपमा उत्कृष्ट गोलको मनोनयनमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी परेका छन् । यी दुवैको टिम विश्वकपको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएका थिए। तर, उनीहरूले गरेको गोल भने विश्कपको उत्कृष्ट गोलको मनोनयनमा पर्न सफल भएको हो। फिफाले आफ्नो वेभसाइटमार्फत फुटबल समर्थकलाई विश्वकपको उत्कृष्ट गोल छान्ने अवसर प्रदान गरेको थियो। जसमा यी दुई स्टारको गोललाई धेरैले मत प्रदान गरेका छन्। यी बाहेक फ्रान्सका बेन्जामिन पाभार्ड र स्पेनका नाचो फर्नान्डेजको गोललाई पनि धेरैले रुचाएका छन्। मेसीले समूह चरणको खेलमा नाइजेरियाविरूद्ध उत्कृष्ट गोल गरेका थिए। इभर बानेगाले मिडफिल्डबाट उपलब्ध गराएको लामो पासलाई मेसीले डिबक्सभित्र आफ्नो जाघले नियन्त्रणमा लिँदै गोल गरेका थिए। यस्तै, क्रिस्टियानो रोनाल्डोले स्पेनविरूद्ध फ्रिकिकमार्फत गरेको गोललाई पनि धेरैले रुचाएका छन्। उनले समूह चरणको पहिलो खेलमै ह्याट्रिक गर्दा फ्रिकिकमार्फत त्यो गोल गरेका थिए। यी हुन् उत्कृष्ट गोल गर्ने सूचीमा परेका खेलाडीहरू नाचो फर्नान्डेज (विरूद्ध पोर्चुगल) क्रिस्टियानो रोनाल्डो (विरुद्ध स्पेन) लुका मोड्रिच (विरुद्ध अर्जेन्टिना) टोनी क्रुस (विरुद्ध स्विडेन) लिओनल मेसी (विरुद्ध नाइजेरिया) हुँवा क्विन्टेरो (विरुद्ध जापान) नासेर चाड्ली (विरुद्ध जापान) डेनिस चेरिसेभ (विरुद्ध साउदी अरब र क्रोएसिया) एन्जल डि मारिया (विरुद्ध फ्रान्स) बेन्जामिन पाभार्ड (विरुद्ध अर्जेन्टिना) आर्टेम जुबा (विरुद्ध इजिप्ट) अदनान जानुजाज (विरुद्ध इङ्ल्यान्ड) जेसी लिङ्गार्ड (विरुद्ध पानामा) ड्रिस मार्टिन्स (विरुद्ध पानामा) अहमद मुसा (विरुद्ध आइसल्यान्ड) रिकार्डो क्युरेसमा (विरुद्ध इरान) -एजेन्सी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies