/  Tue, March 26, 2019

साइबर अपराध, १० महिनामा १७६ घटना दर्ता

काठमाडौँ । काठमाडौँ उपत्यकामा साइबर अपराधका घटना बढ्दोरुपमा रहेका छन् ।

प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढ्दै गएको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षको १० महिनामा एक हजार १७६ साइबर अपराधका घटना दर्ता भएका छन् । सामाजिक सञ्जाल विशेष गरेर फेसबुक, इमेल, ट्वीटर, युट्युब, एसएमएस, एटीएमलगायतबाट साइबर अपराधका घटना बढेका हुन् ।

साइबर अपराधमध्ये चालू आवको १० महिनामा ५४ जनालाई मुद्दा चलाइएको महानगरीय अपराध महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए।

“विभिन्न सामाजिक सञ्जालमा ३७, अरु व्यक्तिको पासपार्ट ह्याकिङ गर्ने दुई, नचाहिँदो कुरा लेखेर एसएमएस गरेर धम्की दिने ११, एसएमएस गरेर चिट्टा प¥यो भनेर ठगी गर्ने तीन र युट्युबमा अनावश्यक कुरा राखेर चरित्र हत्या गर्ने दुईजनालाई मुद्दा चलाएका छौँ,”– उनले भने ।

साइबर अपराधमा लाग्नेमध्ये सबैभन्दा धेरै व्यक्ति १२ वर्षदेखि ४५ वर्षसम्मका रहेको महाशाखाले जनाएको छ । आवमध्ये चार वर्षको तथ्यांकलाई हेर्दा आव २०७१/०७२ मा ३०५, आव २०७२÷७३ मा ८३० र आव २०७३/०७४ मा एक हजार १९७ मुद्दा महाशाखामा दर्ता भएका थिए ।

पछिल्लो समयमा उपत्यकालगायत देशभर साइबर अपराध बढ्दै गएपछि यही जेठ १५ गते अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदका दुवै बैठकमा प्रस्तुत गरेको बजेट वक्तव्यमा साइबर अपराध नियन्त्रण ब्यूरो स्थापनाका लागि बजेट विनियोजन गरेको छ । ।

जेठ १७ गते, २०७५ - ०९:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेटौँडालाई नै स्थायी राजधानी बनाउँन जाेड

हेटौँडा । हाल अस्थायी राजधानी रहेको हेटौँडालाई नै प्रदेश नं ३ को स्थायी राजधानीे बनाएर अन्योल अन्त्य...   

चिठ्ठाकोे एक किलो सुनबाट एम्बुलेन्स खरीद

पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बम्पर पुरस्कारवापत प्राप्त एक किलो सुनबाट एम्बुलेन्स खरीद...   

शेयर बजारमा सामान्य सुधार

काठमाडौँ। सोमबार सामान्य अङ्कले सुधार आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका...   

किशोरी बलात्कार गरेर भाग्दा भाग्दै रत्नपार्कबाट पक्राउ

काभ्रेपलाञ्चोक। तेमाल गाउँपालिका–२ चुखाबेँसीमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ...   
मन्त्री यादवद्वारा डेढ दशकदेखि बन्द रहेको चिनी कारखानाको अनुगमन, दिए यस्ताे निर्देशन

मन्त्री यादवद्वारा डेढ दशकदेखि बन्द रहेको चिनी कारखानाको अनुगमन, दिए यस्ताे निर्देशन

पर्सा। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगत डेढ दशकदेखि बन्द अवस्था रहेको...   

निगमले आगामी तीन महिनादेखि जापानको ओसाका उडान भर्ने

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले तीन महीनाभित्र जापानको ओसाकामा...   

ठुलोबुबाले चलाएको ट्र्याक्टरको ठक्करबाट छोरोको घटनास्थलमै मृत्यु

कञ्चनपुर। ट्र्याक्टरले ठक्कर दिँदा आज एक बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुर...   

ट्रम्पको घोषणाप्रति साउदी अरेबिया क्रुद्ध

रियाद । गोलान हाइटस् इजरायलको सार्वभौमिक क्षेत्रमा पर्छ भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइको...   

दादुराबाट १४ जनाको मृत्यु, ३२ हजार भन्दा बढी प्रभावित

किभ । युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ...   

न्यूनदृष्टियुक्त युवतीलाई बलात्कार गरेको आरोपमा तामाङ पक्राउ

नुवाकोट। न्यूनदृष्टियुक्तलाई बलात्कार गरेको आरोपमा किस्पाङ गाउँपालिका–२ अम्बोटेका ३७ वर्षिय हरिबहादुर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top