Khabar Dabali Logo
  June 4, Thu

विद्यालयमा छात्रालाई प्याडको व्यवस्था

पर्वत । महाशिला गाउँपालिकाले सबै विद्यालयका छात्रालाई सेनिटरी प्याड वितरण गरेको छ ।

महिनावारीका बेला छात्राहरु विद्यालय छाड्न बाध्य हुने गरेको र त्यसले गर्दा पढाइबाट वञ्चित हुनुपर्ने अवस्था थियो । गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले किशोरीको पठनपाठन प्रभावित नहोस् भनेर गाउँपालिकाका आठ मावि तहका विद्यालयका छात्रालाई प्याडको व्यवस्था गर्न थालिएको जानकारी दिए । त्यसका लागि आवश्यक बजेटको व्यवस्थापन गाउँपालिकाले गरेको छ ।

महाशिलामा आठ वटा मावि तहका विद्यालय सञ्चालित छन् । जुनसुकै बेला छात्रा महिनावारी भए पनि तुरुन्तै प्याडको प्रयोग गर्न सक्ने गाउँपालिकाका स्वास्थ्य संयोजक नरबहादुर बरालले जानकारी दिए । यसैबीच पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको आयोजना र गाउँ शिक्षा शाखाको आयोजनामा महिनावारी सरसफाइ दिवस आयोजना गरिएको छ । सो अवसरमा मावि तहका छात्राबीच महिनावारी सरसफाइबारे वक्तृत्वकला प्रतियोगितासमेत गराइएको थियो ।

जेठ १५ गते, २०७५ - ११:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

कास्की । गण्डकी प्रदेश सभाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रदेशसभाको...   

अप्रिल महिनामा अमेरिकाको व्यापार घाटा ४९.५ अर्ब डलर

वासिङ्टन । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण व्यापारिक गतिविधिमा आएको कमीसँगै अप्रिलमा अमेरिकाको...   

‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणाको तयारीमा स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जनस्वास्थ्य विपद् अवस्था’ (हेल्थ इमरजन्सी) घोषणाको...   

कोरोना सङ्क्रमण भएका अधिकांश सङ्क्रमितको लक्षणनै देखिएको छैन !

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण भएका अधिकांश सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ । सङ्क्रमितलाई...   

मृतक बाबुको पिसिआर रिपोर्ट नआउँदा छोराले किरिया गर्न पाएनन् !

सल्यान । जिल्लामा स्वाब सङ्कलन गरेको नौ दिन बितिसक्दा पनि पिसिआर रिपोर्ट नआएपछि छोराले आफ्ना बाबुको...   

सोती घटनाका आरोपितलाई १० दिन थुनामा राख्न अदालतको अनुमति

रुकुम । सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । चौरजहारी नगरपालिका–८,...   

थप आठ प्रकारका मुद्दामा सुनुवाइ गर्ने सर्वोच्च अदालतको निर्णय

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठकले कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका अवस्थामा...   

बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने तीनवटै प्रशासनको निष्कर्ष

काठमाडौं । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निष्कर्ष...   

कोरोना संक्रमणबाट नेपालमा दशौं व्यक्तिको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको पूर्वखोला गाँउपालिका...   

आज एकैदिन ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६३४ पुग्यो

काठमाडौं । नेपालमा बिहीबार एकै दिन थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top