/  Sat, February 23, 2019

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खेल मैदानमा सम्पन्न खेल मा ०-३ गोल अन्तरले जु फुटबल क्लब जुगेडालाई पराजित गर्दै गैडाकोट विजयी भएको हो ।

विजेता गैडाकोटले २ लाख २२ हजार २ सय २२ नगद सहित ट्रफी जित्यो । उप विजेता जुफुटबल क्लवले नगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्यो । त्यस्तै सेमिफाईनलिस्ट २ टिम भरतपुर फुटबल क्लव र रामपुर फुटबल क्लवले नगद २५ हजार प्राप्त गरे ।

खेलमा उत्कृष्ट डिफ़ेन्स जुगाडीका आशिय गुरुङ, उत्कृष्ट गोलरक्षक गैंडाकोटका अनिस महत्तो, उत्कृष्ट मिडफिल्ड जुगेडीका गौरव बुढाथोकी, उत्कृष्ट खेलाडी जुगेडीका योगेश गुरुङ र सर्वाधिक गोलकर्ता जुगडीका सन्त (कान्छा) बहादुर गुरुङ घोषित भए । उनीहरुलाई नगद १० हजार सहित ट्रफी प्रदान गरिएको थियो । चितवनको सर्वाधिक पुरस्कार राशी रहेको खेल माघ १६ गतेदेखि सुरू भएको थियो । खेलमा १६ समुहको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा पूर्व गृहमन्त्री शक्ति बस्नेत, सासंद कृष्णभक्त पोखरेल,वाईसीयल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखा, प्रदेशसभाका सांसदहरु बिजय सुवेदी, घनश्याम दाहाल, रामलाल महत्तो, कृष्ण भुर्तेल प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र डिआईजी केदारमानसिंह भण्डारीले पुरस्कार वितरण गरेका थिए । सोही अवसरमा चितवनका चिकित्सक डा. भोजराज अधिकारीलाई पनि सम्मान गरिएको थियो ।

फागुन २ गते, २०७४ - १९:१८ मा प्रकाशित

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए...   
अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम...   
प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित...   
एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको...   
नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

फाइल फोटो रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् । विश्रामपुरमा...   
दक्षिण कोरियामा दश लाख बेरोजगार

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको...   
अाइसीसी विश्व क्रिकेट : पारस र ज्ञानेन्द्र अाउट

अाइसीसी विश्व क्रिकेट : पारस र ज्ञानेन्द्र अाउट

फाइल फोटो काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूको अन्तिम खेलमा क्यानडाले दिएको १९५ रनको विजयी...   
पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार...   
गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको...   
रेडपाण्डाको छालासहित दुई पक्राउ

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top