/  Wed, July 18, 2018

६७ प्रतिशत मत खस्यो : निर्वाचन अायोग

काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभाको दोश्रो चरणको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ ।

मतदान सम्पन्न भएपछि निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त अयोधी प्रसाद यादवले केही स्थानमा छिटपुट घटना बाहेक ४५ जिल्ला निर्वाचन उल्लासपूर्ण रुपमा सम्मन्न भएको भन्दै सबैलाई धन्यवाद दिएका छन् ।

अायोगले आज सम्पन्न निर्वाचनमा ६७ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । दोस्रो चरणमा सबैभन्दा बढी गुल्मी जिल्लामा ७१ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।

पत्रकार सम्मेलनमा अर्घाखाँचीको सन्धीखर्कमा नगरपालिकाको नेटामा रहेेको क र ख मतदान केन्द्रको मतदान स्थगित भएको बताउदै छिट्टै अर्को मतदानको अर्को मिति तय हुने प्रमुख आयुक्त यादवले बताए । प्रत्यक्ष र समानुपातिक गरि प्रतिनिधिसभाका २७५ सीट र ७ वटा प्रदेशका ५ सय ५० सीटका लागि दुई चरणमा निर्वाचन सम्पन्न भएको थियो ।

पहिलो चरणको निर्वाचन यही मंसिर १० गते ३२ वटा जिल्लाका ३७ वटा निर्वाचन क्षेत्र र दोश्रो चरणको निर्वाचन आज मंसिर २१ गते ४५ जिल्लाका १२८ निर्वाचन क्षेत्रका सम्पन्न भएको छ ।

मंसिर २१ गते, २०७४ - १८:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए...   
अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम...   
प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित...   
एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको...   
नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

फाइल फोटो रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् । विश्रामपुरमा...   
दक्षिण कोरियामा दश लाख बेरोजगार

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको...   
पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार...   
गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको...   
रेडपाण्डाको छालासहित दुई पक्राउ

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको...   
अाइसीसी विश्व क्रिकेट : पारस र ज्ञानेन्द्र अाउट

अाइसीसी विश्व क्रिकेट : पारस र ज्ञानेन्द्र अाउट

फाइल फोटो काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूको अन्तिम खेलमा क्यानडाले दिएको १९५ रनको विजयी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top