/  Fri, December 15, 2017

माओवादीका मन्त्रीहरू बाढी प्रभावित क्षेत्रमा जाँदै उद्दार र राहतमा जुटन जनवर्गीय संगठनहरुलाई निर्देशन

काठमाडौं । माओवादीले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई बाढी प्रभावित क्षेत्रमा जान निर्देशन गरेको छ ।

सोही निर्देशन अनुसार माओबादीबाट मन्त्री बनेकाहरु आज राहत तथा उद्दारको लागि आफैं तराइका जिल्लाहरूमा जाँदैछन् ।जाने मन्त्रीहरु:
१.कृष्ण महरा
२.जनार्जन शर्मा
३.प्रभु शाह
४.शिव कुमार मन्डल
५.सन्त थारु
६.महेन्द्र शाही
७.टेक बहादुर बस्नेत
८.गिरिराजमणि पोखरले
९.आशा कोइराला

मन्त्रीहरूले प्रभावित ज़िल्लामा राहत र उद्दार कार्यको निरीक्षण र समन्वयको अवस्था बुझेर आवश्यक पहलगर्ने बताइएको छ ।

यसैगरी पार्टीका जनवर्गीय संगठनहरुलाई समेत राहत र उद्दारमा सक्रिय हुन पार्टीले निर्देशित गरेको । तराई र पहाडका जिल्लामा वाईसीएल र क्रान्तिकारीले उद्दार कार्य गरिरहेको र सबै पार्टी पंक्तिलार्इ सबै किसिमले प्रभावित जनताको उद्दार र सहयोग गर्न पार्टीले निर्देशन गरेको छ ।

साउन २९ गते, २०७४ - ०९:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नवराज सिलवाललार्इ कारबाही गर्न सर्वोच्चको अादेश

नवराज सिलवाललार्इ कारबाही गर्न सर्वोच्चको अादेश

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेकातर्फबाट ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा...   
डेभाजु नाइट क्लबका ८ संचालक पक्राउ

डेभाजु नाइट क्लबका ८ संचालक पक्राउ

काठमाडौं । काठमाण्डौको दरबारमार्गमा रहेकत्त डेजाभु नाइट क्लबका सञ्चालकसहित ८ जना पक्राउ परेका छन्...   
साञ्जेनको ८७ लाख ६० हजार कित्ता साधारण सेयर आउँदै

साञ्जेनको ८७ लाख ६० हजार कित्ता साधारण सेयर आउँदै

काठमाडौं । साञ्जेन जलविद्युत् कम्पनीले ८७ लाख ६० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ । नेपाल...   
प्रदेश र प्रतिनिधिसभामा निर्वाचित सांसदलार्इ चाँदीको मुकुट

प्रदेश र प्रतिनिधिसभामा निर्वाचित सांसदलार्इ चाँदीको मुकुट

वीरगन्ज । पर्सा क्षेत्र नं १ बाट प्रतिनिधि र प्रदेशसभा सदस्यमा निर्वाचित सांसदहरूलाई बरिरगञ्जवासीले...   
कामचलाउ सरकारले सात प्रदेशमा संयोजक तोक्न मिल्दैन : नेता नेपाल

कामचलाउ सरकारले सात प्रदेशमा संयोजक तोक्न मिल्दैन : नेता नेपाल

काठमाडौं । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकमा काम चलाउ सरकारले सात प्रदेशमा प्रतिनिधि...   
५० हजार भन्दाबढी मत ल्याएर माअोवादी नेता टोपबहादुर रायमाझी विजयी

५० हजार भन्दाबढी मत ल्याएर माअोवादी नेता टोपबहादुर रायमाझी विजयी

अर्घाखाँची । अर्घाखाँचीबाट नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी भारी मतसहित प्रतिनिधिसभा...   
९ क्षेत्रको नतिजा आउन बाँकी, कहाँ को अगाडी ?

९ क्षेत्रको नतिजा आउन बाँकी, कहाँ को अगाडी ?

फाइल फोटो काठमाडौं । प्रतिनिधसभातर्फ अधिकांश स्थानको नतिजा सार्वजनिक भईसकेको छ । १६५ मध्ये अब ९ वटा...   
सिरहा २ मा माअोवादी उम्मेद्वार विजयी

सिरहा २ मा माअोवादी उम्मेद्वार विजयी

सिरहा । प्रतिनिधिसभा अन्तर्गतको सिरहा २ मा माओवादी केन्द्रका उम्मेदवार सुरेसचन्द्र दास विजयी भएका...   
कहाँ बस्छ प्रदेशसभा बैठक, प्रदेश राजधानी कहाँ ?

कहाँ बस्छ प्रदेशसभा बैठक, प्रदेश राजधानी कहाँ ?

काठमाडौं । संघीय संरचनानुसार सात प्रदेशसभाका सदस्य निर्वाचित भएर आएपछि बैठक बस्ने स्थल, प्रदेश राजधानी,...   
दुर्घटनामा उपराष्ट्रपति पुत्र दिपेश पुन घाइते

दुर्घटनामा उपराष्ट्रपति पुत्र दिपेश पुन घाइते

काठमाडौं । अखिल क्रान्तिकारीका नेता दिपेश पुन सवार गाडी दुर्घटना हुँदा घाइते भएका छन् । उनी उपराष्ट्रपति...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top