/  Mon, June 26, 2017

बिहानै बालुवाटार सरे प्रधानमन्त्री

काठमाडौँ, ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका छन् ।

गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आएका उनी आज बिहान बालुवाटार सरेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवालाई सरकारी निवास सर्न ज्योतिषीले आज बिहान ५ः२२ बजेको उत्तम साइत जुराइ दिएपछि सोहीअनुसार नै उनी बिहानै पूजापाठ गरी सरेका हुन् । जेठ २४ गते प्रधानमन्त्री पदको शपथ पनि उनले ज्योतिषीले जुराइ दिएको साइतको समयमा नै लिएका थिए ।

बिहान सरकारी निवासमा प्रधानमन्त्री देउवालाई कर्मचारीले स्वागत गर्नुका साथै भवनको साँचो हस्तान्तरण गरेका थिए भने सो अवसरमा उनको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

प्रधानमन्त्री देउवाको शपथ समारोहकै दिनदेखि तत्कालीन प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निजी निवास सरेपछि बालुवाटारको सरकारी निवास खाली थियो । यस अवधिमा सहरी विकास तथा भवन निर्माण विभागले उक्त सरकारी निवासको मर्मत सम्भार एवम् रङरोगन गरेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माथिल्लो कर्णाली आयोजना प्रभावितलाई जुलाईदेखि मुआब्जा वितरण गरिँदै

माथिल्लो कर्णाली आयोजना प्रभावितलाई जुलाईदेखि मुआब्जा वितरण गरिँदै

सुर्खेत, १२ असार । माथिल्लो कर्णालीको प्रवर्द्धक क जीएमआरले आगामी जुलाईदेखि जग्गाधनीलाई मुआब्जा वितरण...   
नेपाल–भारत सीमा नाका बन्द

नेपाल–भारत सीमा नाका बन्द

विराटनगर, १२ असार । नेपाल–भारतको सीमा नाका आज बिहानदेखि तीन दिनका लागि बन्द गरिएको छ । असार १४ गते हुन...   
प्रहरीले उजुरी नलिएपछि विप्लव कार्यकर्ता लगाएर अपहरण

प्रहरीले उजुरी नलिएपछि विप्लव कार्यकर्ता लगाएर अपहरण

काठमाडौं, १२ असार । ठगीसम्बन्धी घटनामा प्रहरीले उजुरी नलिएपछि एक दम्पतीले नेत्रविक्रम चन्द नेतृत्वको...   
एमाले सचेतक घर्तीले माओवादीसँग माफी मागे

एमाले सचेतक घर्तीले माओवादीसँग माफी मागे

रोल्पा, १२ असार । नेकपा (एमाले)का सचेतक गोकुल घर्तीले नेकपा (माओवादी केन्द्र)सँग माफी मागेका छन् । उनले...   
गुल्मीमा शक्तिशाली बम विस्फोट

गुल्मीमा शक्तिशाली बम विस्फोट

फाइल फोटो गुल्मी, १२ असार । गुल्मीमा शक्तिशाली बम विस्फोट भएको छ । मदाने गाउँ पालिका– ६ र ७ को बुथ नजिकै...   
नयाँ मोडमा थबाङको चुनाव : विप्लव र कांग्रेसलार्इ एमालेको साथ

नयाँ मोडमा थबाङको चुनाव : विप्लव र कांग्रेसलार्इ एमालेको साथ

रोल्पा, ११ असार । नेपाली कांग्रेसको सहयोगमा थबाङ गाउँपालिकामा निर्वाचनमा होमिएको विप्लव नेतृत्वको...   
देवेन्द्र पौडेलको नेतृत्वमा नयाँ शक्तिका नेता कार्यकर्ता माओवादीमा फर्कने तयारी

देवेन्द्र पौडेलको नेतृत्वमा नयाँ शक्तिका नेता कार्यकर्ता माओवादीमा फर्कने तयारी

काठमाडौं, १२ असार । नयाँ शक्ति पार्टीले अपेक्षित आकार लिन नसकेपछि पार्टीको एउटा समूह विकल्पको खोजीमा...   
यस्तो छ प्रधानमन्त्री देउवाको पार्टीको सल्लाहकार घेरा

यस्तो छ प्रधानमन्त्री देउवाको पार्टीको सल्लाहकार घेरा

काठमाडौं, १२ असार । पहिलो घेराका सल्लाहकार प्रधानमन्त्री देउवाको राजनीतिक रूपमा सबैभन्दा नजिकका सहयोगी...   
२३ मन्त्रालय मन्त्रीविहीन : यी हुन् मन्त्री नै नभएका मन्त्रालय

२३ मन्त्रालय मन्त्रीविहीन : यी हुन् मन्त्री नै नभएका मन्त्रालय

काठमाडौं, १२ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले १९ दिन बितिसक्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न...   
अझै गठन गर्न सकेनन् प्रधानमन्त्रीले स्वकीय सचिवालय

अझै गठन गर्न सकेनन् प्रधानमन्त्रीले स्वकीय सचिवालय

काठमाडौं, १२ असार । निर्वाचित भएको तीन साता बितिसक्दा पनि शेरबहादुर देउवाले प्रधानमन्त्रीको स्वकीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top