Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

महोत्तरीमा प्रर्दशनकारीद्धारा प्रहरी बिटमा आगजनी

\"fireमहोत्तरी । संघीयताको  सीमाङ्कनको विषयलाई लिएर आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले महोत्तरीको जलेश्वर जिरोमाइल स्थित नेपाल प्रहरी बिटमा बुधबार आगजनी गरेका छन् । स्थिति अनियन्त्रित बनेपछि सुरक्षाकर्मीले चार राउन्ड अश्रुग्यास र एक राउन्ड हवाइ फायर गरेका छन्। परिकौली, पिपरा , सहोडवा , सुगा ,पिगौनाबाट आएका बन्दकर्ताहरुले प्रहरीलाई ढुंगामुढा गर्दै बिटमा आगजनी गरेका हुन्। सो क्रममा झडप हुँदा जिरोमाइल केही समय तनावग्रस्त भएको बताइएको छ । प्रर्दशनकारीहरुले प्रहरी बिट कब्जा गरी पेट्रोल छर्केर आगो लगाइदिएका हुन्। यसैगरी बन्दको अवज्ञा गरेको भन्दै सिनेमा हल चोकमा दुध बोकेको ज४प ६६२७ नम्वरको मोटरसाईकल समेत बन्दकर्ताले तोडफोड गरिदिएका छन्। झडपका कारण बुधबार विहानदेखि महोत्तरीको सदरमुकाम जलेश्वर तनावग्रस्त छ। बिहान आन्दोलनरत संयुक्त मधेसी मोर्चाका कार्यकर्ता जुलुस निकालेपछि जलेश्वर–५ स्थित महेन्द्र चौकमा झडप भएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिन चार राउण्ड अश्रु ग्याँस, एक राउण्ड हवाई फायर गरेको छ। प्रर्दशनकारीहरुको भिड सदरमुकाम जलेश्वरमा आउने क्रम जारी छ। जुलुस प्रर्दशनको क्रममा हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राख्दै जलेश्वर नगरभरि नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थित बाक्लो पारिएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies