Khabar Dabali Logo
  November 15, Fri

विवाहपूर्व अवश्य गर्नुहोस् यी ११ कुरा (महिलाका लागि मात्र)

यदि तपाईं महिला हुनुहुन्छ भने वैवाहिक जीवनमा प्रवेश गर्नुपूर्व केही कुराहरु अवश्य गर्नुहोस् किनभने यी कुराहरु विवाहपूर्व नगर्दा तपाईंले यसको मौका फेरी नपाउन सक्नुहुन्छ ।
सबैभन्दा पहिले ती कुराहरुको लिष्ट बनाउनुहोस् जुन तपाईंलाई भित्री मनदेखी गर्न मन लागेको छ । आफ्नो वैवाहिक जीवनलाई राम्रो तरिकाले निभाउनका लागि विवाहपूर्वको जीवनमा धेरै मस्ती गर्नुहोस् । आउनुहोस्, विवाहपूर्व गर्नैपर्ने त्यस्ता कुराहरुः
१. एक्लै घुम्न जानुहोस्ः
एक्लै घुम्न जानुहोस्, यसले तपाईंलाई धेरै मानिसहरुसँग भेट्ने मौका दिनेछ र नयाँ ठाउँको बारेमा पनि तपाईंले जानकारी पाउनुहुन्छ ।
2२. एक्लै बस्नुहोस्ः
विवाहपछि एक्लै बस्नु असम्भव जस्तै हुने गर्दछ त्यसकारण एक्लै बस्नुहोस् र त्यसको खुब फाइदा उठाउनुहोस् ।
3३. एउटा ट्याटु बनाउनुहोस्ः
विवाहभन्दा पहिले यदि तपाईंलाई मन लागेको छ भने एउटा ट्याटु बनाउनुहोस् । के थाहा विवाह पछि तपाईंले यसको लागि मौका पाउनुहोला वा नहोला ।
4४. एउटा पाल्तु जनावर पाल्नुहोस्ः
विवाहपूर्व एउटा पाल्तु जनावर पाल्नुहोस् किनभने यसले तपाईंलाई एउटा नयाँ जिन्दगीलाई प्रेम गर्न र त्यसको रेखदेख गर्ने मौका प्रदान गर्दछ । कुकुर, बिरालो, कुनै पंक्षी, जे सुकै पाल्नसक्नुहुन्छ ।
5५. ती सब गर्नुहोस् जसलाई तपाईं मनपराउनुहुन्छः
ती सबै कामहरु गर्नुहोस् जुन तपाईंलाई मनपर्छ अथवा राम्रो लाग्छ जस्तै फोटोग्राफी मनपराउनेहरुले क्यामरा उठाएर निस्कनँ सक्नुहुन्छ । ती पलहरुलाई आफ्नो क्यामरामा कैद गर्नुहोस् ।
6६. आफ्नो आमा–बुवासँग समय बिताउनुहोस्ः
यो विशेषगरी महिलाको लागि हो जो विवाहपछि श्रीमानको घर जान्छन् । विवाहपछि आफ्नो आमा–बुवासँग कहिलेकाँही मात्र भेट हुने भएकाले उनीहरुसँग धेरै समय बिताउनुहोस् र कुराकानी गर्नहोस् ।
7७. आफ्नो मेकओभर गर्नुहोस्ः
आफ्नो लामो कपाललाई छोटो पार्नुहोस् अथवा त्यसलाई कलर गर्नुहोस् । किनभने विवाहपछि तपाईंले थुप्रै जिम्मेवारी पाउनुहुन्छ जसका कारण तपाईंले आफूले चाहेको फेसन गर्नसक्नुहुन्न ।
8८. केही सिक्नुहोस्:
केही नयाँ सिक्नुहोस् जस्तै गिटार हुनसक्छ अथवा स्कूबा डाइविंग । केही नयाँ सिक्दा तपाईंभित्र एउटा नयाँ आत्मविश्वास पैदा हुने गर्दछ ।
9९. नयाँ भाषा सिक्नुहोस्ः
नयाँ भाषा सिक्नुहोस् । नयाँ भाषा सिक्दा तपाईंले आफ्नो समाजलाई एक भिन्न रुपले हेर्न मद्दत गर्दछ ।
10१०. निकै पार्टी गर्नुहोस्ः
आफ्नो साथीहरुसँग पार्टी गर्नुहोस् किनभने विवाह पछि तपाईं आफ्नो श्रीमानसँग आवत–जावत गर्नुहुन्छ त्यसकारण आफ्नो एक्लो हुनुको फाइदा उठाउनुहोस् र साथीहरुसँग निकै मस्ती गर्नुहोस् ।
11११. प्रेममा पर्नुहोस्ः
तपाईंको जीवन अगाडि कस्तो हुन्छ कसैलाई पनि थाहा हुँदैन जबसम्म तपाईंको विवाह हुँदैन, जिन्दगीमा एकपटक प्रेममा पर्नुहोस् । के थाहा, तपाईंले प्रेम गर्नुभएकै व्यक्तिसँग तपाईंको विवाह पनि हुनसक्छ ।

जेठ १५ गते, २०७२ - २३:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका...   
पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top