Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank
Result

कानुनी शासनको आधारमा समाधान खोज्न आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले नयाँ सरकार गठन प्रक्रियाप्रति गम्भीर चासो प्रकट गर्दै हालको राजनीतिक संकटको समाधान लोकतान्त्रिक मूल्य–मान्यता ...

छवटा पेशागत संगठनद्वारा वर्तमान राष्ट्रिय संकटको संवैधानिक समाधान खोज्न राष्ट्रपति रामचन्द्र पाैडेललाई अपिल

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) अन्तर्गतका छवटा पेशागत संगठनहरूले वर्तमान राष्ट्रिय संकटको संवैधानिक समाधान खोज्न राष्ट्रपति...

जेन–जी आन्दोलनमा भएका अराजक गतिविधिको फोटो र भिडियो पठाउँन माग

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भएका अराजक गतिविधिबारेका फोटो र भिडियो नेपाल प्रहरीले माग गरेको छ।  घटनाको छानबिनका लागि फोटो र भिडिओहरू माग गर्...

संसद् विघटनको मागमा जेन जी अडिग

काठमाडौं । जेन जी आन्दोलनकारीहरूले संसद् विघटनको आफ्नो मागमा अडिग रहेको भन्दै सबै निर्णायक बैठकहरूमा जेन जी युवाहरूको अनिवार्य सहभागिता हुनुपर्ने बताए...

फरार रहेका गोरे जेल फर्किए, टोपबहादुर रायमाझी सम्पर्कविहीन

काठमाडौं । जेन(जी आन्दोलनका क्रममा जेलबाट फरार रहेका सुन तस्करीमा संलग्न चुडामणि उप्रेती (गोरे) जेल फर्किएका छन् ।   शुक्रबार गृह प्रशासनले जेलबाट ...

जेनजी आन्दोलनमा मृत्यु भएका परिवारलाई शव हस्तान्तरण गर्न सुरु, तीन जनाको पहिचानै खुलेन

काठमाडौँ। भदौ २३ गते जेनजी समूहको प्रदर्शनपछि भड्किएको हिंसामा निधन भएकाको शव परिवारलाई हस्तान्तरण गर्न सुरु गरिएको छ ।  त्रिवि शिक्षण अस्पतालका फर...

संविधानमार्फत नै जेन–जी पुस्ताको आकांक्षा पूरा हुन्छ : पूर्व राष्ट्रपति यादव

काठमाडौं। पूर्व राष्ट्रपति डा। रामवरण यादवले २०८२ भदौ २३ र २४ गते ‘जेन–जी’ आन्दोलनका क्रममा भएको हिंसा, आगजनी र तोडफोडले मुलुकलाई कम्पित बनाएको भन्दै ...

सर्वोच्चले भन्यो : नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरु नष्ट भए

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नागरिकको न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न चाँडै अदालत सञ्चालनमा ल्याउने बताएका छ...

काठमाडौँ महानगरपालिकाले शव व्यवस्थापनका लागि गर्याे टोली परिचालन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जेन जेी आन्दोलनका क्रममा निधन भएका व्यक्तिहरूको शव व्यवस्थापन, परिवारजनलाई काठमाडौँसम्म ल्याउन यातायात सुविधा, बस्न...

गगन थापाले भने: भ्रष्टाचारविरुद्ध शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षमा दृढ छौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार विरुद्धको अर्को शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षमा दृढ रहेको बताएका छन्। सामा...