Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank
Result

सुकुम्बासी हटाउँदा हिंसा भड्कियो, प्रहरीसहित २४ को मृत्यु

नयाँ दिल्ली । भारतको मथुरामा हिंसा भडकिएको छ । भारत उत्तर प्रदेशको मथुरामा सरकारी जमीन कब्जा गरेर बसेका सुकुम्बासीहरुलाई प्रहरीले हटाउन खोज्दा झडप भएक...

डोके एम्बुलेन्स

म्याग्दीको मुनामा बिरामीलाई डोकोमा बोकेर स्वास्थ्य संस्थातर्फ लगीँदै । तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस...

बजेटमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिँदै

काठमाडौं । ब्यवस्थापिका संसदमा गत शनिवार पेश गरिएको आर्थिक वर्ष २०७३/७४ को बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिँदैछन् । सोमव...

पूर्वाधार र पर्यटकको पर्खाइमा धौलागिरि चक्रीय पदमार्ग

म्याग्दी। म्याग्दीको मुदी गाविसस्थित धौलागिरि चक्रीय पदमार्ग पूर्वाधार विकास, प्रचारप्रसार र पर्यटकको पर्खाइमा छ । भौगोलिक विकटताका कारण प्राकृतिक सौन...

केडिया अपहरण घटनामा हवल्दारसहित चार जना निलम्बित

कलैया । मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले वीरगन्जका उद्योगपति सुरेश केडियाको अपहरण घटनामा बारा कवही गोठ प्रहरी चौकीका हवल्दारसहित चार जना प्र...

अविश्वासको प्रस्ताव हाल्ने माओवादीको तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफूसँग भएको भद्र सहमति कार्यान्वयन नगरे प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव हाल्ने भएको छ । बैश...

मुसहर समाजको महाधिवेशन उद्घाटन गर्न विहारका पूर्व मुख्यमन्त्री आउने

काठमाडौं । भारत बिहारका पूर्व–मुख्यमन्त्री जितनराम माझी जनकपुर आउने भएका छन् । उनी यहि जेठ २५ गते जनकपुर आउन लागेका हुन् । ‘राष्ट्रिय मुसहर उत्थान ...

कतारमा सवारी दुर्घटनामा परी ६ नेपालीको मृत्यु, ६ को अवस्था गम्भीर

काठमाडौं । कतारको अलखोरमा शुक्रबार सडक दुर्घटनामा परि ६ नेपालीको मृत्यु भएको छ । तीब्र गतिमा हुइँकिएको गाडी ठोक्किएर दुर्घटना भएको घटनास्थलमै रहेका...

गृहमन्त्री बस्नेतले प्रधानमन्त्रीलाई टेरेनन्, बस्नेत र अाेलीकाे टसल झनै बढ्याे

काठमाडौं । विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपनि गृहमन्त...

बन्दका कारण जनजीवन प्रभावित

चितवन । नेकपा माओवादी ९विप्लव समूह० ले शुक्रबार आह्वान गरेको बन्दको प्रभाव चितवनमा बिहानैदेखि परेको छ । बन्दका कारण छोटो दूरीका सवारी साधन सञ्चालन ...