Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

बजेटमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिँदै

\"bishnu-poudel-finance काठमाडौं । ब्यवस्थापिका संसदमा गत शनिवार पेश गरिएको आर्थिक वर्ष २०७३/७४ को बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिँदैछन् । सोमवारदेखि शुरु भएको बजेटमाथिको छलफल शुक्रबार सकिएपछि अर्थमन्त्री पौडेलले जवाफ दिन लागेका हुन् । बजेटमाथिको छलफलमा भाग लिँदै सत्तारुढ घटक एमालेले बजेट राम्रो भएको भन्दै बचाउ गरेका छन् भने विपक्षी दल नेपाली कांग्रेसले बजेट कार्यान्वनय हुन नसक्ने महत्वाकांक्षी र वितरणमुखी भएको आरोप लगाएका छन् । बजेटले भोटको राजनीति गरेको विपक्षी दलका सांसदहरुले आरोप लगाएका छन् । सत्तारुढ दलका सांसदहरुले भने बजेटले सबै क्षेत्रको न्याय गरेको भन्दै कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । छलफलको अन्तिम दिन कांग्रेसका सांसद दिपक गिरी, एमालेका सांसद सुरेन्द्र पाण्डे, केशव बडाल, नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद सयेन्द्र वान्तवा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् परशुराम तमाङ लगायतले बजेटबारे दलगत धारणा राखेका थिए । यस्तै, आजको छलफलमा नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगर, नेपाली काँग्रेसका मनमोहन भट्टराई, सांसद आशा चुतर्वेदी लगायतले पनि बजेटबारे आ–आफ्नो धारणा राखेका थिए । संविधानकै विरोध गर्दै आएका मधेसी दलहरुले भने बजेटमाथिको छलफल पनि बहिष्कार गरेका छन् । सोमबारदेखिको छलफल सबै दिन मधेसी दलहरुले बहिष्कार गरेका थिए । शुक्रबारको छलफलपनि बहिष्कार गर्दै बाहिरिएका मोर्चामा आवद्ध सांसदहरुले अर्थमन्त्री जवाफमा नसुन्ने भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE