Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank
Result

संसद भवन अगाडी प्रदर्शन

भारतीय प्रतिपक्षी दल कांग्रेस पार्टीको आयोजनामा दैनिक उपभोग्य समाग्रीमा भएको मूल्य वृद्धि विरुद्ध तरकारीले बनाएको माला लगाएर भारतको संसद भवन अगाडी प्र...

डुवानमा सडक

उत्तरी चाइनाको तेन्जिनमा अविरल वर्षाका कारण आएको बाढीले डुवानमा परेको सडक र सवारी साधन । तस्विर : सिन्हा...

तटवन्ध बनाउँदै नेपाली सेना

कञ्चनपुरको दोधारा चादँनी–४ स्थित महाकाली नदीले भत्काउन लागेको तटवन्ध बनाउँदै नेपाली सेनाको सिंहसार्दुल गुल्म भगतपुर ब्यारेकका टोली । तस्बिर ःशेरबहादुर...

अविश्वास प्रस्ताव ‘ईश्र्या प्रस्ताव’ हो :प्रधानमन्त्री ओली

काठमाडौँ ५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकप्रियताबाट चिन्तित भएर अन्य पार्टीले व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव ल्याएको बताए...

राष्ट्रपति भण्डारी र सभामुखबीच भेटवार्ता

काठमाडौँ, ५ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद्को गतिविधिका बारेमा सभामुख ओनसरी घर्तीले जानकारी ९ब्रिफिङ० गराएकी छिन् । राष्ट्रपति निवास ...

कार्यकर्तालाई अभिवादन गर्दै घर फर्किए कोइराला

काठमाडौँ, ५ साउन । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला आज घर फर्किएका छन् । डा कोइरालाको स्वास्थ्य क्रमिक सुधार भएकाले उनी आज घर फर्किएका ह...

सरकार परिवर्तनको खेल देशकै लागि घातक– बिजुक्छे

भक्तपुर, ५ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री हुनकै लागि सरकार परिवर्तन गर्ने खेल देशकै लागि घातक हुने बताएक...

११ वर्षीया बालिकाको घाँटी रेटेर हत्या

झापा, ५ साउन । झापाको बुधबारेमा घाँटी रेटेर एक बालिकाको हत्या भएको छ । झापाको शान्तिनगर–१ घर भएकी ११ बर्षीया तनुजा कोइरालाको आफ्नै मावली घरमा गएरात...

पहिरो जोखिममा रहेका महाभारतका १६ घरपरिवारलाई ७ दिनभित्र बस्ती छोड्न निर्देशन

धनकुटा, ५ साउन । धनकुटा जिल्लाको जिल्ला दैवीप्रकोप उद्धार समितिले महाभारत(२ गर्जुवा खोला किनारका बासिन्दालाई सात दिनभित्र बस्ती छोड्न निर्देशन दिएको छ...

राष्ट्रिय वाणिज्य बैकद्धारा १९५ जनाका लागि दरखास्त आव्हान (विज्ञापन सहित)

काठमाडौं, ५ साउन । राष्ट्रिय वाणिज्य बैंकमा १९५ जनाका लागि जागिर खुलेको छ । बैंकको मानव संसाधन विभागले विज्ञापन जारी गर्दै विभिन्न पद पुर्तिको लागि दर...