Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank
Result

पुरातत्वले फुकुवा गर्यो गोरखा दरबार क्षेत्रको बन्देज

गोरखा, २९ कात्तिक । पुरातत्व विभागले गोरखा सदरमुकामको तल्लो दरबार र माथिल्लो दरबार क्षेत्रमा लगाउँदै आएको बन्देज फुकुवा गरेको छ । दरबार क्षेत्रको २...

टोपेन्द्रको दोस्रो गीत छिट्टै बजारमा आउँदै

घोराही, २९ कात्तिक । गायक टोपेन्द्र न्यौपानेले आफ्नो दोस्रो गीत छिट्टै बजारमा ल्याउन लागेका छन । दाङ घर भएका उनको पहिलो गीत ‘मनको देउतैले’ पश्चात प...

राहुघाट जलविद्युतमा स्थानीयलाई लगानीको अवसर

म्याग्दी, २९ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पिप्ले गाविसमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनामा स्थानीयलाई लगानीको अवसर सि...

३० लाख आप्रवासीलाई देश निकाला गर्छु : ट्रम्प

एजेन्सी, २९ कात्तिक । अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० लाख अवैध आप्रवासीलाई देश निकाला गर्ने बताएका छन् । अमेरिकी च्यानल सीबीएस...

लौ चिन्नुहोस् : उपचारका नाममा राज्यकोषको ढुकुटी रित्याउने यिनै हुन्

काठमाडौं, २९ कात्तिक । नेपाली कांग्रेसी नेतृ सुजाता कोईरालालाई सरकारले ५० लाख उपचार सहयोग भन्दै उपलब्ध गर्ने निर्णय गरेको छ । राजधानी विलासी घर र...

रौतहटमा भिडन्त, एकको मृत्यु, एक प्रहरी घाइते

काठमाडौं, २९ कात्तिक । रौतहटको दोवाहीमा प्रहरी र हतियारधारी समूहबीच दोहोरो गोली हानाहान भएको छ । दोहोरो भिडन्तमा अज्ञात समूहबीच दोहोरो गोली हानाहान...

अब प्रधानाध्यापकको नियुक्ति पनि प्रतिस्पर्धाबाटै

काठमाडौँ, २९ कात्तिक । सामुदायिक विद्यालयमा गुणस्तर वृद्धिका लागि प्रधानाध्यापकको नियुक्ति पनि प्रतिस्पर्धाबाट गरिने भएको छ । कम्तीमा पाँच वर्षको श...

गौराती मेला आजदेखि सुरु

चौतारा, २९ कात्तिक । धार्मिक तथा पर्यटकीय दृष्टिले प्रख्यात सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराति भीमेश्वरको मेला आजदेखि सुरु भएको छ । ...

श्रीमतीलाई वियोगान्त पत्र लेखेर नदीमा हामफालेका भनिएका युवक पक्राउ

चितवन, २८ कात्तिक । नारायणी नदीमा हामफालेका भनिएका मोरङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नारायणी नदीको पुलको बीच भागमा श्रीमतीलाई पत्र लेखेर ...

न्युजिल्यान्डमा शक्तिशाली भूकम्प

न्युजिल्यान्ड, २८ कात्तिक । न्युजिल्यान्डको दक्षिणी द्विपमा आइतबार मध्यराति शक्तिशाली भूकम्प गएको छ । यस भूकम्प ७।६ रिक्टर स्केलको मापन गरिएको न्युजिल...