Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

न्युजिल्यान्डमा शक्तिशाली भूकम्प

\"earthquake\"न्युजिल्यान्ड, २८ कात्तिक । न्युजिल्यान्डको दक्षिणी द्विपमा आइतबार मध्यराति शक्तिशाली भूकम्प गएको छ । यस भूकम्प ७।६ रिक्टर स्केलको मापन गरिएको न्युजिल्यान्डको भूकम्प मापन केन्द्र जियोनेटले जानकारी दिएको छ । त्यसैगरी भूकम्प ७।८ रिक्टर स्केलको भएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । त्यसैबीच चिनियाँ भूकम्प मापन केन्द्रले यस भूकम्प ८।० भएको जानकारी दिएको छ । यसप्रकार भूकम्पको मापन भिन्दाभिन्दै आएको छ । तर भूकम्प शक्तिशाली भएको यस भूकम्पपछि सुनामी चेतावनी दिइएको र विद्युत र टेलिफोन लाइनहरू अवरुद्ध भएको बताइएको छ । सो भूकम्प स्थानीय समायानुसार सोमबार बिहान सबेरै १२ः०२ बजे गएको बताइएको छ । सो ठूलो भूकम्पपछि ६।६ रिक्टर स्केलको पराकम्पनहरू गएको बताइएको छ । यी पराकम्पनहरू दक्षिण र उत्तरी द्विपका शृखलाबद्ध रूपमा गएको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु दक्षिण पर्यटकीय सहर क्याइटचर्चबाट १३० किलोमिटर दक्षिणपश्चिममा र ह्यानमर स्पिङबाट १५ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराईमा रहेको बताइएको छ । यस भूकम्पबाट भएको मानवीय र सम्पत्ति क्षतिको विस्तृत विवरण भने प्राप्त भएको छैन । तर ठूलो भूकम्पपछि आएको शक्तिशाली पराकम्पनहरूले केन्द्रविन्दु नजिकै रहेको चेभिओत ग्रामीण नगरबस्तीका भवनहरू क्षतिग्रस्त भएको बताइएको छ । शक्तिशाली भूकम्पपछि प्रधानमन्त्री जोन किले टवीट्रमार्फत मध्यरातमा गएको यस भूकम्पपछि प्रत्येक व्यक्ति सकुशल रहेको विश्वास गर्नु भएको बताएका छन् । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending