Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank
Result

संविधान संशोधनका लागि यस्तो छ दुई तिहाई अंकगणित

काठमाडौं, १२ मंसिर । संविधान संशोधनका लागि दुई तिहाई मत पु¥याउन सरकारलाई सहज भएपनि केहि जटिलता रहेको छ । तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ...

प्रचण्ड साझा बसमा सिंहदरबार गए

[caption id=\"attachment_85106\" align=\"alignleft\" width=\"400\"] sajha yatayat[/caption] काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री तथा नेकपा माओवादी के...

चन्दननाथ मन्दिरबाट दत्तात्रेयसहित १४ मुर्ति चोरी

जुम्ला, १२ मङ्सिर । नेपालको प्रसिद्ध धार्मिकस्थल मानिने जुम्ला चन्दननाथ बाबाको मन्दिरबाट दत्तात्रेय भगवान्को मूर्ति चोरी भएको छ । चार हात भएको दत्त...

मधेसी मोर्चाले संशोधन प्रस्तावको समर्थन गर्छन् : देउवा

वीरगन्ज, १२ मङ्सिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज संसद्मा दर्ता हुने संविधान संशोधन प्रस्तावलाई मधेसी मोर्चाले पनि समर्थन गर्ने बताएक...

राप्रपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ, १२ मङ्सिर । पार्टी एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको पहिलो बैठक आज बस्दै छ । बैठकले संसदीय दलको नेता र पदाधिकारीको चयन गर्ने...

मोर्चा र सहयात्रीले शर्त स्विकारेमात्रै संशोधन प्रस्ताव : के शर्त राख्दैछन् प्रचण्ड ?

काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज आइतबार सत्ता सहयात्रि दलहरु तथा मधेसी मोर्चासँग निर्णायक ...

जन्ती बोकेको जिप दुर्घटना, दुईको मृत्यु, १४ घाइते

[caption id=\"attachment_103921\" align=\"alignnone\" width=\"750\"] फाइल फोटो[/caption] डोटी, १२ मङ्सिर । डोटीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा द...

स्थायित्वका लागि संविधान संशोधन : नेता कार्की

भोजपुर, १२ मङ्सिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले देशको समृद्धि र स्थायित्वका लागि संविधान संशोधन गरेर मधेसका माग पूरा ...

ट्रम्पको राष्ट्रपति पद धरापमा, पुनः मतगणता गरिने !

काठमाडौं, १२ मंसिर । अमेरिकी राष्ट्रपति पदका लागि ग्रिन पार्टीकी उम्मेदवार जिल स्टेनले पुनः मतगणना गर्न माग गर्दै निवेदन दर्ता गराएकी थिइन् । उनले विस...

अमेरिकाले ६३४ पटक मार्न खोजेका फिडेल क्यास्ट्रो बारे १० तथ्य

क्युबाली नेता फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा शनिबार निधन भयो । अमेरिकाका ११ राष्ट्रपतिसँग सम्झौता नगरी क्युबालाई सबैभन्दा लामो समय नेतृत्व गरेका ...