Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

मोर्चा र सहयात्रीले शर्त स्विकारेमात्रै संशोधन प्रस्ताव : के शर्त राख्दैछन् प्रचण्ड ?

\"sambidhan-samsodhan-750\"काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज आइतबार सत्ता सहयात्रि दलहरु तथा मधेसी मोर्चासँग निर्णायक छलफल गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज दर्ता गर्ने भनिएको संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने कि नगर्ने भन्ने निष्कर्ष प्रचण्डले गर्ने यहि छलफलपश्चात मात्रै निस्कने छ । प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चा तथा सत्ता सहयात्रि दलहरुसँग अहिले ल्याउने प्रस्ताव पारित गराउने प्रतिबद्धता आए मात्रै संशोधनको प्रस्ताव दर्ता गर्ने भएका छन् । प्रधानमन्त्री स्रोत भन्छ, –‘प्रस्ताव दर्ता हुने तर पारित गराउने सत्तापक्षिय दल र मधेसीमोर्चाले सहयोग नगर्ने भए प्रचण्डले संशोधन प्रस्ताव दर्ता गर्दैनन्’ । प्रधानमन्त्री प्रचण्डलाई उदृत गर्दै स्रोतले भन्यो, –‘कि पारित हुने र गराउने शर्त मान्नुपर्यो होइन भने मलाई प्रधानमन्त्रीको हैसियतमा स्वविभेकले प्रस्ताव लिएर आइज हामी मान्छौ भन्नुपर्यो । होइन भने हाम्रो पार्टीको १० प्रदेशको बटम लाईन हो । त्यो भन्दा बाहिर प्रस्ताव आउँदैन ।’ प्रधानमन्त्री कार्यालयका अनुसार यहि छलफल गर्नका लागी मधेसीमोर्चा तथा सत्ता सहयात्रि दलसँग आजै आइतबार प्रचण्डले छलफल गर्ने छन् संशोधन प्रस्तावबारे निष्कर्षमा पुग्ने छन् । आफ्नै पार्टीका कतिपय नेता तथा सत्तासाझेदार नेपाली कांग्रेसका केही सभाषदहरुले सिमाकंनमा हुने लागेको संशोधनका विरुद्दमा अभिव्याक्ति दिएपश्चात प्रचण्ड यस्तो निष्कर्षमा पुगेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending