काठमाडौं, २ जेठ । संविधान संशोधनअघि सरकार परिवर्तन हुन नदिने चेतावनी राष्ट्रिय जनता पार्टी ९राजपा०ले दिएको छ । आजको नयाँ पत्रिकामा खबर छ– प्रधानमन्...
काठमाडौं, २ जेठ । सरकारका उपलब्धि सदनलाई जानकारी गराउने प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले गरेका उपलब्धिबारे ४ देखि ७ जेठभित्रै संसद्लाई...
भरतपुर, २ जेठ । चितवनको भरतपुर नगरपालिकामा मतगणना धमाधम भइरहेको छ । दिनभरी विवाद भएपछि हिजो साँझबाट मतगणना सुरु भएको थियो । भरतपुरमा कांग्रेस र माओवाद...
काठमाडौं, २ जेठ । नरहरीनाथ गाउँपालिका ६ को मालकोटमा नन्दादेवी मावि मतदान केन्द्रमा आइतबारसाँझ भएको झडपमा प्रहरीको गोली लागेर मृत्यु भएका धनरुप बटाला न...
काठमाडौं, २ जेठ । पहिलो चरणमा मतदान सम्पन्न तीन प्रदेशका २ सय ८३ स्थानमध्ये सोमबार मध्यरातसम्म १४ स्थानको नतिजा प्राप्त भएको छ। मनाङको सबै नतिजा प्राप...
[caption id=\"attachment_131622\" align=\"alignleft\" width=\"750\"] फईल फोटो[/caption] ललितपुर, २ जेठ । पछिल्लो मत परिणामअनुसार ललितपुर महानगरपालि...
[caption id=\"attachment_131622\" align=\"alignnone\" width=\"750\"] फईल फोटो[/caption] काठमाडौं, २ जेठ । निर्वाचन आयोगका अनुसार दुई सय ८१ मध्ये हि...
काठमाडौं, २ जेठ । निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणना गर्न कम्तीमा एक साता लाग्ने बताएको छ । आजको नयाँ पत्रिकामा खबर छ– ठूलो...
काठमाडौं, २ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ पहिलो साता राजीनामा दिने बताएका छन् । स्थानीय तहको पहिलो चरणको निर्वाचन सकिएलगत्तै प्रधान...
काठमाडौं, २ जेठ । जुम्लाको दुई गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । हिमा र गुठिचौर गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको हो । हिमा गाउँपाल...