Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank
Result

काँग्रेसको कार्यालयमा बम विस्फोट, एक जनाको मृत्यु, दुई गम्भीर

मिद्नापोर। भारतको पश्चिम बङ्गाल राज्यको मकरामपुर जिल्लामा रहेको त्रिणमूल काँग्रेसको कार्यालयमा बम विस्फोट भएको छ । विस्फोटमा परी एक व्यक्तिको मृत्यु ह...

कञ्चनपुर घटनाबारे सरकारको ध्यानाकर्षण, सहसचिवको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिने सांसदहरुले कञ्चनपुरमा भएको बलात्कारको घटना, स्थानीय तहमा भएको भनिएको करवृद्धिलगायत मुलुकका स...

४१ महिना बितिसक्दापनि ४८ प्रतिशत भूकम्पपीडित टहरामै

चौतारा। भूकम्प गएको ४१ महिना बितिसक्दा पनि अति प्रभावित सिन्धुपाल्चोकमा हालसम्म ५२ प्रतिशतले मात्र नयाँ घरमा बस्न पाएका छन् भने ४८ प्रतिशत पीडित परिवा...

प्रतिनिधिसभा शून्य समयः कसले के भने ?

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदले निर्वाचन क्षेत्र, जिल्ला र समग्र मुलुकका समसामयिक विषयमा सदनमार्पmत सरकारको ध्यानाकर्ष...

काँग्रेस उपसभापतिमा नेपाल मनोनित

भक्तपुर। नेपाली काँग्रेस जिल्ला कार्यसमिति भक्तपुरको उपसभापतिमा हरिप्रसाद नेपाल मनोनीत भएका छन् । कार्यसमितिको आज सम्पन्न १६ औँ बैठकले निर्वाचित जि...

‘टुरिजम स्याटेलाइट एकाउन्ट’ सञ्चालन गर्दै सरकार

काठमाडौँ। सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ राख्ने भएको छ । हवाई मार्गबाट आउने पर्यटकको मात्रै तथ्याङ्क राखिने...

हिंसात्मक रुप लिएपछि महेन्द्रनगरमा कर्फ्यू

कञ्चनपुर। १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याका दोषी पत्ता लगाउन माग गर्दै चार दिनदेखि जारी प्रदर्शनले हिंसात्मक रुप लिएपछि कञ्चनपुर सदरमुकाम ...

टीकापुर घटनाको तीन वर्षः पीडित आँशु बगाउँदै भन्छिन् 'हरेक दिन खाना पस्कदा छोरोलार्इ सम्झन्छु'

[caption id=\"attachment_59017\" align=\"alignleft\" width=\"768\"] फाइल तस्विर[/caption] भीमदत्तनगर। शुक्लाफाँटा नगरपालिका–६ सिमलफाँटाका ६२ वर्षीय...

रगत नपाएर हैरान हुनुहुन्छ ? चिन्ता नगर्नुस् !

तुलसीपुर। के तपाईं रगतको खोजीमा हुनुहुन्छ आवश्यक रगत नपाएर हैरान हुनुहुन्छ रु अब चिन्ता नगर्नुस्, तपाईंले एक कल फोनमा नै आफूलाई आवश्यक परेको जुनसुकै ग...

फरक क्षमता भएका विद्यार्थीलाई छुट्टै विद्यालय खोल्दै सरकार

जनकपुरधाम। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणात्मक शिक्षाको आवश्यकतामा जोड दिएका छन् । जयगोविन्द साह अध्ययन केन्द्रद्वारा आ...