Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank
Result

काङ्ग्रेस मुलुकको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टीः सभापति देउवा

काठमाडौँ। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस नेपालको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी भएको बताएका छन् । इन्टरनेशनल युनियन ...

गैसस सरकारको परिपूरक हाे : सभामुख

काठमाडौं । सभामुख कृष्णबहादुर महराले गैरसरकारी संस्थाहरुले विकास निर्माणको काममा सरकारको परिपूरकको रुपमा योगदान पु¥याएको बताएका छन् । शुक्रबारदेखि ...

१७ वर्षीय किशोरसँग यौन दुर्व्यवहार गरेको भन्दै एक महिला पक्राउ, अात्महत्या गर्ने धम्कि

एक महिलालाई १७ वर्षीय किशोरसँग यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ। छोरासँग यौन दुर्व्यवहार गरेको भन्दै किशोरकी आमाले महिलाबारे प्रहरी...

कमल दह छेउमै पाहुना घर निर्माण

रुकुम ।  जिल्ला छुट्टिएपछि रुकुमकोटमा आवतजावत बाक्लिएको छ । प्रशासनिक तथा न्यायिक कार्य यहीबाट भइरहेको छ । घुम्न आउनेको विश्राम थलो रुकुमकोट भएको छ ।...

अमेरिकामाथि दबाब दिन आप्रवासीको भोक हड्ताल

मेक्सिको। दश जना मध्यअमेरिकी आप्रवासी महिलाले अमेरिका प्रवेशको माग गर्दै संयुक्तराज्य अमेरिका र मेक्सिकोको सीमामा भोक हड्ताल शुरु गर्ने घोषणा गरेका छन...

माडीवासीका मागका सम्बन्धमा प्रचण्डको चासो

चितवन ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’ले जिल्लाको माडीमा जङ्गली हात्तीको आक्रमणबाट दुई महिलाको मृत्युपछि माडीवासीले राखेको मागका...

पर्यटन बोर्डको बजेट पारित, यी शिर्षकलाई प्राथमिकता

काठमाडौँ। नेपाल पर्यटन बोर्डले आव ७५/७६ का लागि करिब रु एक अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । बोर्ड सञ्चालक समितिले आर्थिक वर्ष शुरु भएको करीब चा...

विद्युत् चोरी गर्ने २६ जना पक्राउ

लहान। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युत् चोरी गर्ने २६ जनालाई आज बिहान पक्राउ गरेको छ । वितरण केन्द्रबाट खटिएको विद्युत् चुहावट...

कति प्रस्ताव गर्यो लाभांश नाडेप लघुवित्तले ?

काठमाडौं। केही समय अगाडिमात्र साधारण शेयर जारी गरेको नाडेप लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ। लघुवित्तको सञ्चा...

तीव्र निर्माणमा गेटा मेडिकल कलेज

धनगढी ।  कैलालीको गेटास्थित निर्माणाधीन मेडिकल कलेजको पूर्वाधार निर्माण कार्यले पछिल्लो समयमा तीव्रता पाएको छ । सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाक...