Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

के जनावरले पनि आत्महत्या गर्न सक्छ ? पाँच अचम्मको घटना

तपाईँलाई के लाग्छ, के जनावरले पनि आत्महत्या गर्न सक्छ ? यो प्रश्न यदि कसैले तपाईँलाई सोध्यो भने भने तपाई नाजवाफ हुनुहुन्छ । विशेषज्ञले समेत यसबारेमा कुनै राय दिएका छैनन् । तर विश्वमा यस्ता केही घटनाहरु भएका छन्, जनावरले पनि आत्महत्या गरेका छन् । आफ्नै प्रशिक्षककै साथमा डल्फिनको आत्महत्या \"dalfeen\" ४० वर्षपहिले, एक कैथी नामको डल्फिनले आत्महत्या गरेको छ । डल्फिन ट्रेनर रिचार्ड ओबेरीको काखमा बसेर डल्फिनले आत्महत्या गरेको थियो । डल्फिन तथा ह्वेल्समा एउटा छुट्टै किसिमको विशेषता हुन्छ कि उनले हामीले जस्तो श्वास लिने गर्दैन । उसको हरेक श्वास सचेत प्रयासमा लिने गर्छ । उसले जब चाहन्छ, आफ्नो जीवन समाप्त गर्न सक्छ । रिचर्डकाअनुसार त्यो दिन कैथी नामको डल्फिन निकै उदास देखिन्थ्यो । ऊ आफ्नो पासमा आएर आफ्नो आँखामा हेरेर पहिलो र दोस्रो श्वास लिएपछि श्वास लिएन । त्यसदिनदेखि रिचार्डले डल्फिन ट्रेनरको पेशा बदलेर जनावरको अधिकारका क्षेत्रमा लागे । जब टर्कीमा १५ सय भेडा पहाडमा दौडी रहेका थिए \"bheda\"सन् २००५ मा टर्कीमा झण्डै १५ सय भेडा पहाडी चट्टानमा हिडिरहेको थियो । उनीहरुमध्ये ४ सय ५० भेडा मर्यो । बाँकी भेडालाई भने बचाइएको थियो । किनकी पहिले झरेको भेडा भीरबाट हामफालेको थियो । कुकुरले गर्यो आत्महत्या \"dog\"सन् १८४५ मा इलुस्ट्रेटिड लण्डन न्यूजको रिपोर्टअनुसार, न्यूफाउण्डल्याण्ड प्रजातिको कालो सुन्दर कुकुरले आत्महत्या गरेको थियो । रिपोर्टकाअनुसार कुकुरले पानीमा हेरिरहेको थियो । केही बेरपछि पानीतर्फ दोडिएर डुब्ने प्रयास गर्यो । कुकुरलाई बचाएर बाँध्ने काम भयो । दोस्रो पटक बाँधिएको सिक्री खोलेलगत्तै पानीतर्फ दौडियो । फेरि पनि बनाउने भयो । उक्त कुकुरले बारम्बार यसतो प्रयास गर्दै पानीमा डुबेर आत्महत्या गर्यो । भालुको आत्महत्या \"bhalu\"सन् २०१२मा चीनमा एक स्वास्थ भालुले १० दिनसम्म खाना नखाएर मृत्यु भयो । पशुअधिकारवादीहरुका अनुसार यस्तो घटना कहिले पनि देखिएको थिएन । भालुको गल ब्लाडरमा एक इन्जाइम रस पाइन्छ, जसका लागि चीनमा भालु पाल्ने गरिन्छ । छोंटो पिँजडामा थुनेर भालु पाल्ने गरिन्छ । उक्त इन्जाइम रस चीनमा पारम्परिक औषधिका रुपमा धेरै नै माग रहेको छ । भालुलाई चिरेर उसको शरिरमा क्याथर्टर ट्युब हालेर उक्त रस निकाल्ने गरिन्छ । ६१ ह्वेल्सकाे एकसाथ आत्महत्या \"hweal-fish\"न्यूजिल्याण्डमा ६१ ह्वेलले एकैसाथ आत्महत्या गरेको छ । नोभेम्बर २०११ म ६१ ह्वेल्स एक साथ न्यूजील्याण्डको समुन्द्र किनारमा आएर आत्महत्या गरेको थियो । ती मध्ये १८ ह्वेल्स भने बँचेको थियो । ह्वेल्सले यस्तो किन गर्यो भन्ने कुनै स्पष्ट कारण पत्ता लागेको छैन । तर एक सिद्धान्तअनुसार एक ह्वेलले जस्तो गर्छ, अरु सबैले त्यसैको अनुशरण गर्ने गर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending