Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

महाअभियोग प्रस्तावबारे पार्टी बैठकले धारणा बनाउँछः देउवा

[caption id=\"attachment_98050\" align=\"aligncenter\" width=\"750\"]\"देउवासँग देउवासँग कुरा गर्दै विद्दयार्थी नेताहरू[/caption] काठमाडौं, ७ कात्तिक । नेपाली काग्रेसका सभापती शेरबहादुर देउवाले अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे केन्द्रिय समितिको बैठक बसेर टुङग्याउने बताएका छन् । कार्कीले अख्तियार जस्तो संवैधानीक पदमा रहेर पनि भष्टाचारमा मुछिएको तथ्य बाहिर आएपछि काग्रेसभित्र उनलाई महाअभियोग लाग्नबाट बचाउनुपर्ने र अभियोग लगाएर निलम्वन गर्नुपर्ने दुईथरी धार देखिएको बेला सभापती देउवाको यस्तो भनेका हुन । लोकमानसिंह विरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावलाई पाश गरेर उनलाई निलम्बन गर्दै कारवाही गर्नुपर्ने भन्दै संयुक्त विद्यार्थी मोर्चाले आज विहान उनको निवासमा गरेको भेटका क्रममा उनले यो विषयमा पार्टीमा छलफल छलफल हुँदैछ, भनेका थिए । सभापति देउवाले भने–‘अहिले पार्टीको केन्द्रिय समितिको बैठक चलिरहेको छ, बठकमा सबैको कुरा सुनेपछि यो विषयमा पार्टीको आधिकारीक धारणा सार्वजनिक गर्छौ, महाअभियोगमा सहयो.ग गर्ने वा नगर्ने बारे अहिले नै टुङ्गो लागेको छैन ।’ उनले पार्टीका नेताको धारणा,बाहिरी जनमत र अन्य राजनीतिक दलहरुको धारणालाई बुझेर काग्रेसले आफ्नो धारणा बनाउने कुरा बताएका छन । देउवाले भने–‘यो विषयमा मैले प्रधानमन्त्री र अन्यपार्टीका शिर्ष नेताहरुसँग पनि भेटेर छलफल गर्दै छु, त्यसपछि हामी त्यो अभियोग प्रस्तावमा सहयोग गर्ने वा नगर्ने विषयमा प्रष्ट धारणा बनाउछौ ।’ संयुुक्त विद्यार्थी संगठनको तर्फबाट उक्त खबरदारी भेटघाटमा सहभागि भएका अखिल कान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले खबरडबलीसँग कुरा गर्दै भने –‘उहाँले अभियोग प्रस्तावमा सहयोग गर्ने वा नगर्नेबारे प्रष्ट धारणा राख्नुभएन ।’ संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पास गराउनका लागि शिर्ष नेताहरुको घर घरमा गएर खबदारी गरिरहेका विद्यार्थी संगठनहरुले शनिबार एमाले अध्यक्ष केपी ओलीसँग भेटेका थिए । उनीहरुले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्ने कार्यक्रम रहेको बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending