Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

लोकमानप्रति बाबुरामको कडा टिप्पणी– ‘कसैलाई नटेर्ने असनको साँढेजस्तो’

\"baburam\"गोरखा, ६ कात्तिक । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीप्रति कडा टिप्पणी गरेका छन् । गृहजिल्ला गोरखा पुगेका भट्टराईले लोकमानलाई ‘कसैलाई नटर्ने असनको साँढेजस्तो’ भनी टिप्पणी गरेका हुन् । लोकमान कसैलाई नटेर्ने असनको साँढेजस्तो बन्न खोजेकै कारण आजको अवस्था आएको उनले बताए । लोकमानलाई कारबाही गर्ने नाममा भ्रष्टाचारमा संलग्न अरु कसैले पनि उन्मुक्ति पाउनु नहुनेमा भट्टराईले जोड दिए । उनले लोकमानलाई हटाएर मात्र पनि समस्या समाधान नहुने बताए । ‘लोकमान एउटा ब्यक्ति हुन्,’ भट्टराईले भने, ‘एउटा ब्यक्तिलाई हटाएर मात्रै भ्रष्टाचार रोकिदैन ।’ अख्तियारले भ्रष्टाचारविरुद्ध स्वतन्त्र रुपमा काम गर्न नसकेको पनि उनले बताए । लोकमानलाई कारबाही गर्ने नाममा अहिले धेरै भ्रष्टाचारीलाई उम्काउने खेल भइरहेको पनि भट्टराईको आरोप छ । एउटा चोरलाई दण्डित गर्ने नाममा दसजना चोरलाई उम्काउने प्रयास भइरहेको भन्दै उनले नागरिक खबरदारीको आवश्यकता औंल्याए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै खारेज गर्नुपर्नेमा जोड दिए । अख्तियार आयोग खारेज गरी त्यसको ठाउँमा शक्तिशाली लोकपाल बनाउनुपर्ने भट्टराईले माग गरे । राजनीतिक दलका नेताहरुको असक्षमताको कारण अहिले राजावादीहरुको गतिविधिहरु बढ्दै गएको उनले बताए । धर्मको नाममा राजतन्त्र फर्काउने षड्यन्त्र भइरहेको पनि उनको आरोप छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending