Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

शुक्रबार सकियाे याे वर्षकाे एसएलसी परीक्षा

भक्तपुर, विद्यार्थीका लागि उच्च शिक्षाको ढोका खोल्ने परीक्षाका रुपमा लिइने चैत ५ गतेदेखि सुरु भएको प्रवेशिका परीक्षा आजदेखि सम्पन्न भएको छ ।

परीक्षाका लागि कुल पाँच लाख ७४ हजार ६८५ जनाले फाराम भरेका थिए । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षाको अन्तिम दिन आज सप्तरीमा २४ परीक्षार्थी निष्काशित गरिएको जानकारी दिए। यस वर्षको परीक्षामा पनि तराईका जिल्लामा अनियमितता गर्ने कार्यमा न्यूनता नआएको उनको भनाइ छ ।

बहत्तर वर्षीया हजुरआमा परीक्षार्थी

उमेरले ७२ वर्ष पुगिसक्नुभएकी केदारकुमारी याखा पढाइ छाडेर बस्नेका लागि प्रेरणा बनिन्। इलाम घर भई हाल पेप्सीकोला बस्दै आएकी १० नातिनातिनीका हजुरआमा याखाले मध्यपुरथिमि नगरपालिकास्थित बोडे उमाविमा सञ्चालित खुला विद्यालयमा अध्ययन गरी आदर्श उच्चमावि लायकु केन्द्रबाट परीक्षा दिएकी छिन् ।

आफूले उमेरमा पढ्न नपाएको अधूरो चाहनालाई मेट्न छ वर्षअघि अनौपचारिक कक्षाबाट पढाइ सुरु गरेकी उनले यस वर्ष घरका दुई नातिनातिनासँगै परीक्षा दिइन् ।

परिक्षा सकाए पछी उत्साहित हुँदै याखाले भनिन्– “अनौपचारिक कक्षाबाट सुरु भएको पढाइ खुला विद्यालय हुँदै यस वर्ष एसएलसी दिन पाइयो, घरमा नाति आमोद याखा र नातिनी एन्जिला याखाले पनि यस वर्ष एसएलसी दिए, उनीहरुसँगै घरमा पढेर मैले पनि परीक्षा दिएँ ।”

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending