Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

पार्टी एकताको निर्णय गर्‍याे वैद्य माओवादीले

काठमाडौं, मोहन वैद्य ‘किरण’ को नेतृत्वमा रहेको नेकपा–माओवादीले आफूहरु एकता प्रक्रियाको अन्तिम चरणमा पुगेको बताएको छ । वैद्य नेतृत्वको नेकपा–माओवादी र परि थापाको नेतृत्वमा रहेको नेकपा (एकीकृत) बीच छिट्टै पार्टी एकता हुने भएको हो । बिहीबार बसेको नेकपा–माओवादी र नेकपा (एकीकृत) का प्रतिनिधिहरुको संयुक्त बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ– ‘चैत १२ गते नेकपा–माओवादी र नेकपा (एकीकृत) का प्रतिनिधिहरुको संयुक्त वैठक बसी निम्न निर्णय गरियो– १. लामो समयदेखि पार्टी एकता गर्ने उद्देश्यका साथ दुई पक्षको बीचमा वार्ता हुँदै आउने क्रममा मालेमा, नयाँ जनवाद, जनविद्रोह, जनवादी केन्द्रीयता, तात्कालिक कार्यनीति लगायतका विषयहरुमा समान धारणा बनेको निश्चित गरियो । २. वैचारिक, राजनीतिक प्रस्तावमा समान धारणा बनेकाले पार्टी एकताको प्रक्रियालाई अगाडि बढाउन र त्यससम्बन्धी आवश्यक तयारीका कार्यहरु गर्न दुवै पार्टीहरुका तर्फबाट ८ सदस्यीय ‘पार्टी एकता संयोजन समिति’ गठन गरियो ।’ समतिमा नेकपा–माओवादीका तर्फबाट मोहन वैद्य ‘किरण’, सिपी गजुरेल ‘गौरव’, रामबहादुर थापा ‘बादल’ र देव देव गुरुङ रहेका छन् भने नेकपा (एकीकृत) का तर्फबाट परि थापा, रामसिंह श्रीस, सीताराम तामाङ र केबी गुरुङ रहेका छन् । संयोजन समितिले निम्न कार्यहरु गर्ने कुरा पनि सोही विज्ञप्तिमा उल्लेख छ– क) सहमत हुन बाँकी रहेका कतिपय विषयहरुमा समान धारणा निर्माण गर्न प्रयत्न गर्ने, ख) पार्टीका साझा सैद्धान्तिक राजनीति प्रस्तावहरु तयार पार्ने ग) पार्टी एकताका लागि आवश्यक संगठनात्मक एकीकरणको तयारी गर्ने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending