Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

उत्सबमै ब्यस्त मन्त्री, जनताको उस्तै व्यथा

\"mantri\"बगलुङ,१९ असोज । दशै लागेसंगै नेपाल सरकारका माननीय मन्त्रीहरु उत्सब र महोत्सबको उद्घाटनमा ब्यस्त भएका छन् । सुरुमा औपचारिक कार्यक्रमको उद्घाटनमा सहभागी नहुने र मन्त्रीहरुलाई पनि सहभागि नहुन निर्देशन दिने प्रधानमन्त्रीको बाचा २४ घण्टा समेत टिक्न सकेको थिएन । तर पछिल्लो समयमा त्यो कुरा कथा जस्तै बनेको छ । चुनावको बेला जनताको घरघरमा हिँडेर पुग्ने तिनै नेता मन्त्री भए लगत्तै हेलिकोप्टर चार्टर गरेर कार्यक्रम उद्घाटनमा जाने गरेका छन । \"heli\" यसैको पछिल्लो उदाहरण हो बागलङको उद्योग बाणिज्य संघ गलकोट ईकाईले आयोजना गरेको दशै उत्सबको उदघाटन गर्न पुगेका सहरी बिकाश मन्त्री अर्जुननर सिँह के.सी । जनतालाई राज्यको पुनः संरचना र संविधान कार्यान्वयनको कुरा गर्दे एक आपसमा आन्दोलन र झगडमा रोमलेका माननिय मन्त्री एकाएक हेलीकप्टर चार्टर गरेर कार्यक्रमको उद्घाटनमा व्यस्त देखिएका छन् । भुकम्प प्रभावित क्षेत्रहरुमा पुर्ननिर्माण अभियानबारे बेखबर जस्तै देखिने सरकारका मन्त्रीहरु उत्सव र माहोत्सवहरुमा व्यस्त हुनु बिडम्बनाको विषय हो । जनताको उस्तै बेथिति, जनताको अवस्था बुझ्ने कुरा त टाढै जाओस राजनीति गर्ने उर्वर भुमी गलकोट बताउँदै उनले भने म सँग धेरै समय छैन तपाईहरुको माया र सहयोगको लागि आभारी छु । जनताले आफुले निर्वाचित गरेर सरकारमा पठाएका प्रतिनिधीबाट केही बिकास र निकासको आशा गर्नु स्वभाबीक नै छ । तर भोटको लागी घरघरमा जाने यो गर्छु त्यो गर्छु भन्नुको के औचीत्य छ ? जनताको अभाबको साहारा बन्न नसक्ने भए हेलीकप्टर चार्टर गरेर कार्यक्रम उद्घाटन गर्नुको अर्थ के ? जनताको बिचार राष्टिय आबश्यकता अनुसार काम गर्ने बचन दिएर जनतालाई किन भ्रमित पार्न समयमै सकार र मान्य ज्युको ध्यान पुगोस ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending