Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

स्ववियु निर्वाचन तत्काल गराउन माग गर्दै तेह्र विद्यार्थी संगठनको ज्ञापनपत्र

\"student\"काठमाडाैं , ७ असाेज । स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गर्दै तेह्र विद्यार्थी संगठनको तीन बुँदे ज्ञापन पत्र काठमाडौं, ७ असोज । विभिन्न १३ विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई तीनबुँदे ज्ञापनपत्र पेश गरेका छन् । अनेरास्ववियु अध्यक्ष नविना लामा,नेविसंघ अध्यक्ष नैनसिंह महर,क्रान्तिकारी उपाध्यक्ष रञ्जित तामाङ सहितका १३ विद्यार्थी संगठनका नेताहरूले उपकुलपति प्रा।डा।तिर्थ खनियांलाई शुक्रबार ज्ञापनपत्र वुझाएका हुन्। सर्वोच्चको २०७३ भाद्र ८ गतेको फैसला समेतलाई मध्यनजर गरि आइओएममा समावेशी आधारमा विद्यार्थी भर्ना गरिनुपर्ने , स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गरि प्रकृया अगाडी बढाइनु पर्ने, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेजमा पहिल्यै निर्णय भैसकेको विद्यार्थी स्वास्थ्य विमा कार्यान्वयन गरिनुपर्ने लगायतका माग राख्दै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन । जवाफमा उपकुलपति प्रा.डा तिर्थ खनियांले विद्यार्थी संगठनहरुको माग प्रति आफु गंभिर भएको र आगामी फागुन १४ गते जुनसुकै हालतमा पनि स्ववियु निर्वाचन गराउने दृढता व्यक्त गरेको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताए । \"14456835_1602389106453816_826096246_o\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending