Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

मजदुरको तलब न्यूनतम १९ हजार लागू गर्न माग

\"forum-tread-union\" काठमाडौं, ४ असोज । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सम्बद्ध समाजवादी ट्रेड युनियन महासंघले श्रमिकहरुको तलब न्यूनतम १९ हजार लागू गर्न सरकारसँग माग गरेको छ । जोखिमपूर्ण शारिरीक श्रम गर्ने मजदुरको तलब दैनिक ३ सय ९५ रुपैयाँ मात्रै रहेको भन्दै महासंघले श्रमिकहको तलब तुरुन्त बढाउन माग गरेको हो । सरकारी कार्यालयको कार्यालय सहयोगीको मासिक तलब १९ हजार कायम हुँदा जोखिमपूर्ण काम गर्ने मजदुरको तलब मासिक नौ हजार मात्रै हुनु असमान ब्यवहार भएको महासंघले जनाएको छ । समाजवादी ट्रेड युनियन महासंघ केन्द्रीय तदर्थ समितिले मंगलबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा पत्रकार सम्मेलन गरी श्रमिकको तलब बढाउनुपर्ने लगायतका ७ बुँदे माग अघि सारेको छ । उनीहरुले वर्तमान संविधान श्रमिक विरोधी भएको भन्दै तत्काल संविधान पुनर्लेखन गरी श्रम आयोगको ब्यवस्था गर्न माग गरेका छन् । विदेशिएका लाखौं जनशक्तिलाई आफ्नै देशमा योग्यताअनुसारको काम र कामअनुसारको दामको ब्यवस्था तत्काल गर्नुपर्ने पनि उनीहरुको माग छ । विभिन्न क्षेत्रमा काम गर्ने मजदुरहरुको वर्गिकरण गरेर वर्गिकरण गर्नुपर्ने महासंघका उपाध्यक्ष मृत्युञ्जयकुमार झाले बताए । प्रस्तावित औद्योगिक ऐन, श्रम ऐन, सवारी तथा यातायात ब्यवस्था ऐनहरुमा राखिएको श्रमिकमारा ब्यवस्था हटाई विगतकै श्रम ऐन र यातायात ब्यवस्था ऐनअनुसारको श्रमिक अधिकारी स्थापित गर्नुपर्ने माग पनि समाजवादी ट्रेड युनियन महासंघले अघि सारेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending