Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

मधेस आन्दोलनका घटनामा संलग्नको मुद्दा फिर्ता लिइने, कति छन् संलग्नका मुद्दा ?

\"Birgunj_Raksaulकाठमाडौं, २ असाेज । सरकारले मधेस आन्दोलनको विभिन्न घटनामा संलग्न तीन सय ७४ जनाविरुद्धको मुद्दा फिर्ता लिने तयारी गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–दसैँअघि नै मुद्दा फिर्ताको निर्णय हुने कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले बताएका छन्। गृह मन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा कार्यबाहक प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री निधिले एक सय ६० मुद्दाका तीन सय ७४ आरोपीको मुद्दा फिर्ताबारे गृहकार्य भइरहेको जानकारी दिएका हुन् । उनले भने, ‘मधेसी मोर्चा र संघीय गठबन्धनको सरकारसँग भएको तीनबुँदे सम्झौताअनुसार दसअगाडि नै मुद्दा फिर्ता लिने हाम्रो तयारी छ ।’ मुद्दा फिर्ताबारे कतिपय कानुनी जटिला रहेको र त्यस विषयमा सम्बन्धित पक्षसँग छलफल भइरहेको निधिले बताए । मुद्दा फिर्तासम्बन्धी कार्यविधि संशोधनको तयारी गृह मन्त्रालयले गरेको छ । तर, विगतका सर्वोच्चका नजिरका आधारमा गम्भीर किसिमका फौजदारी मुद्दा फिर्ता लिन मिल्दैन । मुद्दा चलाइएकामध्ये कतिपय फरार छन् । कार्यविधिमा फरार व्यक्तिको मुद्दा फिर्ता लिन नमिल्ने उल्लेख छ । शनिबार पनि मधेसी नेता तथा उनीहरूनिकट कानुन व्यवसायीसँग मुद्दा फिर्ताबारे छलफल भएको थियो । मधेसी दलहरूले अधिवक्ताद्वय सुरेन्द्र महतो र दीपेन्द्र झालाई छलफलको जिम्मेवारी दिएका छन् । आन्दोलनका क्रममा घाइतेको पनि सम्पूर्ण उपचार खर्च दिइने कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री निधिले बताए । कतिपयको बिल नभएकाले विवरणका आधारमा खर्च दिन विवरण मागिएको उनको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending