Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

अब न्यायलयमा सुधार आउँछ : नायक

काठमाडाैं, १९ भदाै ।  कानुन तथा न्याय मन्त्री अजय शंकर नायकले न्यायलयमा हुने गरेको अनियमितता लाई नियन्त्रण गर्न आफु लागि परेको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा नेपालका तीनै निकाय भ्रष्टाचारबाट अछुतो नरेको भन्दै उनले न्यायलयमा भईरहको अनियमिता र भ्रष्टाचार नियन्त्रणमा आफू लागि परेकाले न्यायलयमा सुधार देखिने बताएका हुन् । सरकारले तोकेको समयमा तीनै तहको निर्र्वाचन गर्न लागि परेको र त्यसका लागि तयारी भईहरको भन्दै २०७४ माघ भित्र तीन तहको निर्वाचन नभए देशमा संबैधानिक संकट देखा पर्ने उनले बताए । उनले नेपाल सरकारका लागि आवश्यक बिधेकहरु संसदमा पेश गर्दै जाने र आवश्कताअनुसार उक्त बिधेकलाई कानुन अनुसार धारण गर्दै जाने समेत बताए। स्थानिय तह पुर्नसंरचना आयोगलाई बिभिन्न राजनीतिक दलहरुले प्रस्ताव गरेको स्थानिय तहको संख्या ५ सय ६५ मा दलिय सहमती जुट्ने दाबी गर्दै सोही संख्याको सेरोफरोमा रहेर सबै जसो दलहरुले आयोगलाई सुझाव समेत दिएको उनको भनाई छ । स्थानिय तहको निर्वाचन सबैको आवश्यकता रहेको र यसमा कसैको अवरोध नभको भन्दै तोकियकै समयमा स्थानिय निकायको निर्वाचन गर्ने र त्यसको लगतै अन्य दुई निर्वाचन समेत गर्न सकिने भएकाले राजनीतिक दलहरुको सहमती र इच्छा शक्तिमा खोट देखा नपरे निर्वाचन हुनेमा शंका नर्गन समेत उनले आग्रह गरे । मधेशको मुद्धा केही ब्यक्तिको माग नभएर आम मधेशको माग रहेकोले नयाँ सत्ताको गठबन्धन अगवै गरिएको तीन बुँदे सहमतीको कार्यान्वयन गर्न संबिधान संसोधन गर्नु पर्नेमा जोड दिए । उनले संबिधान संसोधन गरी मधेशको माग सम्बोधनसँगै निर्वाचनको वाताबरण तय हुने समेत दाबी गरे। उनले भारत र चीनका लागि पठाईएको बिशेष दुतका बारे कसैले टिप्पणी गर्नु जायज नभएको भन्दै प्रधानमन्त्रीले दुतहरुसँग चिट्ठी पठाउनु कुनै नौलो नभएको समेत बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: